
Gsbr-6
Pbu
Msbg-2
ksbl-7
Gsbg-3
Usbl-7
Rksr-7
jsbr-3
Csbg-7
Jsbg-7
दाङ । सामाजिक अभियन्ताको रुपमा स्थापित व्यक्तिहरुले नेकपा एमाले रोजेका छन् । लामो समय देउखुरी क्षेत्रमा काम गर्दै आएका राप्ती गाउँपालिकाका गंगाराम भट्टराई, गढवा गाउँपालिकामा मोहन पाण्डे(शंकर), दिपककुमार यादव लगायतका व्यक्ति एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दाङ देउखुरीको आयोजनामा मंगलबार लमहीमा आयोजीत कार्यक्रममा ५१० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । राष्ट्रिय […]
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मदरसा शिक्षालाई प्राथमिकताका साथ भाैतिक,शैक्षिक लगायत आवश्यक सहुलियतमा ध्यान पुर्याउन निर्देशनसमेत दिएको प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकूद मंत्री वसिउद्दीन खांले बताएका छन् । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले मुलुककाे चाैतर्फी विकासका लागि समानता आवश्यक रहेकाे बताएका छन् । मन्त्री खाँले आर्थिक, शैक्षिक र […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कार्यालयमा मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट कृष्णनगर नगरक्षेत्र भित्र संचालनमा रहेका मनोरंजन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहीत र मर्यादित श्रम सम्बनधी न्यूनतम मापदण्ड तथा अनुगमन निरिक्षण निर्देशिका २०७८ लाई कार्यपालिकाको बैठकमा पेश गर्ने र अनुगमन सम्बन्धमा बैठकले निर्णय […]
दाङ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशमा विधिको शासन कायम गर्न समय काल परिवेश अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउदै लैजान मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय दाङको आज नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले कार्यक्षमता,दक्षता र वृत्ति विकासमा लगानी बढाउन पनि सचेत गराउनु भयो । पीडित वा सेवाग्राहीको सेवा प्रवाहमा गम्भीर […]
दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्थानीय तहको निर्बाचनमा जनता सामु जाने कुनै एजेन्डा नभएपछि जनतालाई भ्रम छर्न कम्युनिष्टहरुले एमसीसीको बिरोध गरेको जिकिर गर्नु भएको छ । पाँच वर्षे सरकार चलाउने जिम्मा जनताले दिएपनि सत्ता चलाउन नसकेर बिचमै सरकार छोडेकोले जनता सामु जाने बिकल्पको रुपमा एमसीसीलाई अस्त्र बनाएको चौधरीको दाबि छ । आफु […]
दाङ । जालपा लघुबित्त बितिय संस्था लिमिटेडको आयोनजामा आजदेखि भालुबाङमा महिलाहरुको लागी तिन महिने सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको जालपा लघुबित्त बितिय संस्थाका कार्यकारी प्रमुख बिमला योगिले शुभारम्भ गर्नु भयो । सो अबसरमा बोल्दै महीलाहरुलाई आर्थिक र सामाजिक रुपले बलियो र आत्म निर्भर बनाउनका लागी संस्थाले महलिाहरुका लागी सिप बिकाश तालिमको आयोनजा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन सिलन्यास गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले आईतबार भवनको बिधिवत सिलन्यास गरेका हुन । वडा नम्बर ७ का स्थानियलाई पायक पर्ने गरि केन्द्रबिन्दु मानिने बनघुस्री खुटीमा जग्गाको पहिचान गरिएको थियो । सोही जग्गामा वडा कार्यालय भवन निर्माण […]
दाङ । घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । राप्ती गाउँपालिका र बडहरा युवा क्लबबीच उपाधिका लागि खेल हुन लागेको हो । आज दिउँसो २ बजे बडहरा र राप्ती गाउँपालिकाबीच खेल हुने आयोजक नेपाल मगर संघ घोराही नगर कमिटीले जनाएको छ । गत फागुन २ गतेबाट शुुरु […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय प्रअ बैठक सोमबार सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा राजपुरका प्रमुख केशव लम्सालको अध्यक्षता तथा राजपुर गाउँपालिका लेखा अधिकृत भरतमणी पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न चार प्रस्तावमा छलफल गरि निर्णयहरु पारित गरेको हो ।जस अन्तरगत पहिलो प्रस्ताव एवं निर्णयद्वारा गाउँपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा वार्षिक […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नेकपा (माओवादी) केन्द्र राजपुरले वडा स्तरमा जन सम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान चलाएको छ । सोमबार राजपुर गाउँपालिका वडा नम्बर ६ का पार्टी कमिटी अध्यक्ष नेत्र बहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का (शिखर)को प्रमुख आतिथ्यता र राजपुर गाउँ कमिटीका अध्यक्ष श्याम बहादुर रोका मगरको […]