लमही’ मेयर’आकाँक्षी मध्यका एक, सम्भावना पछ्याउँदै-गिरी

दाङ । सरकारले देशैभर एकैसाथ हुनेगरी स्थानिय तहको निर्बाचन मिती घोषना गरे सँगै यतिबेला हरेक दलका हरेक आकाँक्षी हरुको नाम चर्चामा छन । चुनाबमा वडा सदस्य देखि मेयर सम्म कसको पल्लाभारी रहला! आखिर कसले मार्ला त बाजि? त्यो हेर्न त बाँकी नै छ । त्यो भन्दा पहिले त उम्मेदवारको टिकेट कसको पकेटमा? भन्ने जिज्ञासा पनि […]

राप्ती गाउँपालिकामा श्रीमानको हत्या आरोपमा श्रीमती सहित २ जना पक्राउ

दाङ । दाङको देउखुरीमा एक पुरुषको हत्या आरोपमा श्रीमती सहित दुई जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्वर ३ वसन्तपुर वस्ने अन्दाजी वर्ष ५४ को लप्टेन चौधरीको हत्या गरेको आरोपमा श्रीमती अन्दाजी वर्ष ५० की उमादेवी चौधरी र मसुरिया बस्ने अन्दाजी वर्ष ५२ का हनुमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ […]

नेपालगन्जको त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको शालीक राखियो

बाँके । नेपालगन्ज त्रिभुवनचोकमा प्रजातन्त्र दिवशको अवसर पारेर शनिबार राजा त्रिभुवनको शालिक पुनःस्थापन गरिएको छ । विभिन्न आन्दोलनमा उक्त चोकबाट राजाको शालिक हटाइएको थियो।त्रिभुवनचोक पुनःस्थापनाका समर्थकले शालिक राखेको खुसियालीमा नाराबाजी समेत गरे । राप्रपा निकट कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकोमा उनीहरुले परिवर्तनका नाममा ईतिहास मेटाउन नहुनेमा जोड दिए। राप्रपाका केन्द्रीय सह:महामन्त्री ऋषिराज देवकोटाले नेपालगन्ज त्रिभुवन चोकमा […]

फेरि बाँकेको राप्तीसोनारीमा बाघले मान्छे खायो

बाँके । बाँकेको राप्तीसोनारीमा आज फेरी बाघले मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो । राप्ती सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार विहान ८ बजेतिर झम्टेर लगेको हो । प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट […]

दाङका १२ सहित देशभर ५०१ जना कैदि छुट्दै

दाङ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दाङका १२ जना सहित देशभरका ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो । जसमा घोराही कारागारबाट ७ जना र तुलसीपुर कारागारबाट ५ जना गरी दाङका १२ जनाको बाँकी […]

आज ७२ औं प्रजातन्त्र दिवस देशभर मनाईदै

दाङ । आज ७२ औं प्रजातन्त्र दिवस । वि.स २००७ साल फागुन ७ गते निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको आएको सम्झनामा आज देशभर ७२ औं प्रजातन्त्र विविध कार्यक्रम गरी मनाईदै छ । २००७ साल फागुन ७ गते राणाको एकात्मक राजसंत्ताको पञ्चायती व्यवस्थाको अन्त्य गरी जनताको सत्ता आएको सम्झनामा यो दिवस नेपालमा भव्यताको साथ […]

जनता समाजवादी पार्टी दाङको जिल्ला कार्यालय मन्त्री राईमाझीद्वारा उद्घाटन

दाङ । जनता समाजवादी पार्टी नेपाल दाङकाे शुक्रबार एक कार्यक्रमका बीच पार्टी कार्यालयकाे उद्घाटन गरिएकाे छ । पार्टीको कामकाजलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन जसपा दाङले आफ्नाे पार्टी कार्यालय सञ्चालनमा ल्याएकाे हाे । पार्टी कार्यालयकाे उद्घाटन लुम्बिनी प्रदेशकी कृषि, खाद्य, प्रविधि तथा भूमिसुधार मन्त्री तथा पार्टीकी केन्द्रीय सदस्य सुमन शर्मा राईमाझीले रिबन काटेर गरेकी थिइन् […]

प्युठानी आइडल सिजन टुको उपाधी सरस्वती जि एमले पाइन

प्युठान । प्युठानी आइडल सिजन टुको उपाधी प्युठान बाग्दुला कि सरस्वती जिएमले पाएकी छन् । डि टु कला केन्द्रको आयोजनामा प्युठानी आइडल सिजन टुको शुक्रबार भएको फाइनल प्रतियोगितामा सरस्वतीले उक्त उपाधी हात पारेकी हुन् । सरस्वतीले १ सय ३० जनालाई पछि पार्दै १५ जनासंग फाइनल प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै उनले सो प्रतियोगिता मार्फत नगद […]

खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिताको तयारी तीव्र

दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हुन थालेको ‘खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८’ को तयारीलाई तीव्र पारिएको छ । प्रतियोगीता हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारदेखि, कोर्ड निर्माण, शिल्ड, प्रमाणपत्र छपाईलगायतको सम्पूर्ण तयारीलाई अघि बढाइएको आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समिति दाङले जनाएको हो । प्रतियोगिता यहि फागुन १६ […]

राप्ती नदीमा एक पुरुषको शब फेला

दाङ । देउखुरीको राप्ती नदी किनारमा एक पुरुषको शब फेला परेको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी बर्ष ५४ का ल्यापटेन चौधरीको गढवा गाउँपालिका—२, राप्ती नदीको पचहा—अर्नाहनपुर घाटको नदी किनारमा मृत अवस्थामा शब फेला परेको हो । त्यस्तै गत फागुन १ गतेदेखि हराइरहेका उक्त पुरुषको बिहिबार बेलुका करिब सवा ९ बजेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]