
Gsbr-6
Gsbg-3
Csbg-7
Jsbr-3
ksbl-7
Usbl-7
Jsbg-7
Msbg-2
Pbu
Rksr-7
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स प्रवेश गरेको छ । गत सिजनमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक भने उपाधि होडमा दौड लगाएको छ । बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भेट पक्का गरेको हो । काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले […]
दाङ । देउखुरीको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको छ । आज बिहान करिब ३ बजे बस दर्घटनामा परेको हो । त्यस्तै दुर्घटनास्थलबाट २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको […]
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी,महासमिति सदस्यद्वय जानकीलाल बस्नेत,कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई समेत समेट्ने […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा नसर्ने रोगहरु न्यूनीकरणका लागि ‘खाने बानीमा सुधार सम्बन्धी सचेतना कार्यक्रम’ बुधबार सम्पन्न भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको आयोजना एवम् राप्ती गाउँपालिकाको सहकार्यमा साे कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले खानपानसम्बन्धी गलत बानीका कारण धेरै नागरिकहरु नसर्ने रोगको जोखिममा […]
दाङ । देउखुरी पब्लिक स्कुलको तेक्वान्दो ग्रेडिङ कार्यक्रम बुधबार सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ६,देउपुर स्थित स्कुलमा आज एक कार्यक्रमको बीचमा ग्रेडिङ कार्यक्रम भएको हो । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमानुसार देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङमा डबल प्रमोसन सहित ४६ जना खेलाडी विद्यार्थीहरु उक्त ग्रेडिङ कार्यक्रममा ग्रेडेड हुन सफल भएका छन् । […]
काठमाडौँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जना कर्मचारी र एक निर्माण व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दाङको ‘हरिगाउँ खानेपानी तथा सरसफाइ आयोजना’ अन्तर्गत डिप ट्युबवेल निर्माणको ठेक्का प्रक्रियामा अनियमितता गरी सरकारलाई हानी नोक्सानी पुर्याएको आरोपमा आयोगले मंगलबार मुद्दा दायर गरेको हो । […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा पुगेर प्रदर्शन जनसभामा परिणत भएको थियो । आफ्ना एजेन्डाहरु राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापित गर्न र जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ । त्यस्तै […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार एक शुभकामना सन्देशजारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको हो । ‘भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन । यसले सामाजिक […]
काठमाडौँ । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् । काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उक्त कुरा आफूहरुले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ । ‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के […]
दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् । नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ । लुम्बिनी […]