
Msbg-2
Usbl-7
ksbl-7
Jsbg-7
Rksr-7
Pbu
Gsbg-3
Jsbr-3
Csbg-7
Gsbr-6
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ पुन्यपुरमा रहेकाे फाेहर व्यवस्थापन केन्द्रमा आगलागी भएको छ । राप्ती गाउँपालिकाले यहाँ फाेहर व्यवस्थापन गर्दै आएको थियाे । पछिल्लो समय फाेहर व्यवस्थापनमा स्थानीयहरुले अवराेध गर्दै आएका थिए । जसकाे कारणले गर्दा विवाद चुलिँदाे थियाे । त्यस्तै व्यवस्थित रुपमा फाेहर व्यवस्थापन नगरेकाे स्थानीयकाे आराेप थियाे । वार्ताबाट निकास […]
काठमाडौँ । गएको भदौ २३ र २४ गते भएको नवयुवा (जेनजी)को आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न […]
काठमाडौं । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो। विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए। तिलक […]
एजेन्सी । म्यानमारको अस्पतालमा सैन्य हवाई आक्रमण हुँदा ३० जनाभन्दा बढीको ज्यान गएको छ । सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरुले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन् । जसलाई जुन्टाले फिर्ता लिन लडिरहेको छ । एक सैन्य जेटले बुधबार साँझ बंगलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाभित्र रहेका सबै विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिने योजना रहेको बताएका छन् । बिहीबार नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठान र द फ्रेड हल्लोज फाउन्डेसनको सहयोगमा सञ्चालित ‘एसटीसी–२’ परियोजना अन्तर्गत आँखा सर्जिकल केन्द्र सिसहनियाँमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले उक्त जानकारी दिएका हुन् ।अध्यक्ष विष्टले आँखालाई […]
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संघीयताले मुलुकाको अर्थतन्त्र थाम्नै नसक्ने बताएका छन् । संघीयता हटाएर प्रदेशहरु खारेज गरेमात्र देशका आम नागरिकहरुलाई उपचार हुनसक्ने अर्थतन्त्रको बचत हुने उनले बताए । प्रदेश सरकार ठूला राजनितीक दलहरुका नेता र कार्यकर्ता पाल्ने मुख्य आश्रयस्थल भएको उनले दावी गरे । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले बिहिवार देउखुरीको […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । त्यस्तै विशेष अदालतका […]
काठमाडौं । चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण अझै घटेको छैन । पछिल्ला दिनमापनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ । ईडीसीडीका अनुसार पछिल्लो एक हप्तामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको […]
दाङ । बस दुर्घटनाबाट पानीमा भिजेका घाइतेहरुलाई लमहीका विभिन्न संघ-संस्था व्यवसायीहरुले न्यानो कपडा बाँडेका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ कौडियामा भएको बस दुर्घटनाबाट घाइते भएकाहरुलाई देउखुरी उद्योग वाणिज्य संघ,चेम्बर अफ कमर्स र लमही होटल व्यवसायी समितिले न्यानो कपडा,जुत्ता चप्पल,पानी,चाउचाउ,बिस्कुट लगायत सामाग्री वितरण गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि राजपुर-७,भौवा नाकामा सुरु भएको छ । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले भौवा नाका सुगम बस्ती नै रहेको बताएका छन् । प्रगति गर्ने मान्छेलाई कुनै दबाब नहुने बताउदै […]