
Csbus
Ddhbs
Bksbus5
Syees
Pbu
Jsbus
dsbus
syysr
Gsl
Nssbus7
gms
Ssbus
Gsbus
Ratbs
Rbs
Amb

Rgu
Bbbpu
nsb
Ssm
Pvg
Bbu
Vor
Gst
Rgu
Ggd
Tsm
Rsb
Rgs
Sbs
Ksm
Asm
Sls
Hal
Wsp

Gsb
Abd
Jmb
Mks
Jmb
Ptm
Rpp
Syp
Pls
bbt
Rmb
Bml
sab
काठमाडौँ । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् ।
काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उक्त कुरा आफूहरुले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ । ‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो । त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौँ,’साम्पाङले भने,‘हामीले नै जित्छौँ,कुनै शंका छ ? हामीले नै जित्छौँ, हामीले नै सरकार गठन गर्छौँ ।’
त्यस्तै आफूहरुको नेतृत्वको सरकारले जेन जेडको माग सम्बोधन गर्न आयोग बनाउने पनि उनले बताए । ‘त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौँ । जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्यो नि । ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ ?,’ साम्पाङले भनेका छन् । यो देशको अग्रगामी छलाङ मार्ने योजना आफ्नो पार्टीले ल्याउने उनको जिकिर थियो ।
