
Pbu
Jsbg-7
Csbg-7
Gsbg-3
Gsbr-6
Jsbr-3
Usbl-7
ksbl-7
Rksr-7
Msbg-2
दाङ । ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१६ का ६० वर्षीय रुपलाल डाँगीलाई पक्राउ गरेको छ । बोल्न नसक्ने ती महिलालाई मङ्सिर १६ गते घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । त्यस्तै प्रहरीले आरोपितलाई घरबाटै पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघले शनिबार लमहीको एक सुनचाँदी पसलमा भएको गोली काण्ड घटना प्रति ध्यानाकर्षण जनाएको छ । लमही स्थित जुनतारा सुनचांदी पसल भएको गोली काण्ड घटनाप्रति संघको गभीर ध्यानआकर्षण भएको जनाएको हो । उक्त घटनालाई लिएर आइतबार बिहान दाङ जिल्ला भरी सुनचाँदी व्यवसाय गरेका व्यवसायीहरु नेपाल सुनचांदी व्यवसाय महासंघ लमही,नेपाल सुनचांदी व्यवसाय […]
दाङ । जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेकामध्ये एकजना कैदी पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका ३२ वर्षीय तिर्थफल परियार पक्राउ परेको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिमराज बिकले जानकारी दिए । परियारलाई खोजी गर्ने क्रममा मंसिर १९ गते घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक बिकले बताए । परियार जबर्जस्ती करणी मुद्दामा […]
दाङ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट राजपुर गाउँपालिका–५ का वडााध्यक्षका उम्मेदवार बनेका अम्मर बहादुर बोहरा सहित ३२ जना आज नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत,कर्णबहादुर बुढाथोकी,काङ्ग्रेस दाङ क्षेत्र नम्बर–१ का सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि धनापतिदेवी यादव,क्षेत्रीय सहसचिव प्रकाशकुमार जिसी तथा नेपाल तरुण दलका केन्द्रीय […]
दाङ । देउखुरीको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गदेखि दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा अहिले प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ । […]
दाङ । दाङको दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना ६ ख २६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँ स्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा […]
काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा –नौबिसे–मलेखु सडक खण्ड आंशिक रुपमा बन्द गरिने भएको छ । यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा –मुग्लिङ सडक योजना (पूर्वी खण्ड),जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा प्रभाकरलाई युवाहरुले कालो झण्डा देखाएका छन् । उनलाई रुकमका कार्यकर्ता र युवाहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन उक्त स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । त्यस्तै शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज […]
दाङ । लमही चेम्बर अफ कमर्शले लमहीको एक सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरि उत्पात मच्चाइएको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । आइतबार चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीले एक प्रेस विज्ञप्ती जारी गर्दै शनिबार लमही नगरपालिका वडा नम्बर ५ लमही बजार स्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। बोर्डले शुक्रबार सूचना जारी गर्दै शिक्षा नियमावली २०५९ को छैटौं संशोधन (मिति २०६७/१०/०९) अनुसार एसईईमा सहभागी हुन चैत्र मसान्तसम्ममा चौध वर्ष पूरा […]