
Csbus
Jsbus
Amb
Pbu
Ratbs
Bksbus5
Ssbus
Nssbus7
Syees
Ddhbs
Rbs
Gsl
dsbus
syysr
gms
Gsbus

Hal
Ksm
Gst
Pvg
Rsb
Wsp
Tsm
Ssm
Vor
Bbu
Sbs
Rgs
nsb
Sls
Rgu
Bbbpu
Ggd
Asm
Rgu

Rmb
Pls
Bml
Jmb
Syp
Mks
Abd
sab
Ptm
Jmb
Gsb
Rpp
bbt
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ।
उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा पुगेर प्रदर्शन जनसभामा परिणत भएको थियो । आफ्ना एजेन्डाहरु राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापित गर्न र जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ ।
त्यस्तै राप्रपाले राजनीतिक दल र जेन जेडबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरिएको जनाएको छ।
