
Djs
Sgr
Ggp
Unsku
Lnp
sbs
Pes
Rgp
Pbu
Rgp1
Srbpu
cjs
pku
Gfs
कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित त्रिनेत्र आधारभूत विद्यालयमा छात्रवृत्ति र खाजा वितरण गरिएको छ । विद्यालयमा रहेका ३ सय ५० जना छात्रा र दलित विद्यार्थीलाई मंगलबार छात्रवृत्ति र खाजा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनु भयो । विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङले भ्रष्टाचार विरुद्ध घोराहीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मलाई लाखौं रकम घुस दिएको गम्भिर आरोप सार्वजनिक भएको घटना प्रति गम्भिर ध्यानाकर्षण जनाउदै भ्रष्टाचार विरुद्ध कार्यक्रम सम्पन्न गरिएको हो । […]
दाङ । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले राप्ती करिडोर निर्माणलाई लक्षित गरेर सुरु भएको बृहत राप्ती तटबन्ध अभियानलाई तिब्र पार्न पहल लिनु भएको छ । तटबन्ध आयोजनासंग जोडिएका निकायहरुको विचमा मंगलबार लमहीमा छलफल आयोजना गरेर हाल देखिएका समस्या समाधान गर्न पहल लिनु भएको हो ।‘राप्ती नदीमा बर्षेनी हुने डुबान कटानको समस्या समाधान गर्न आयोजना कोशेढुंगा […]
दाङ । सामुदायिक वन उपभाेक्ता समुहले साल जातकाे काठ बिक्री गर्दा आम्दानीकाे २५ प्रतिशत रकम अनिवार्य प्रदेश सरकारलाई बुझाउनुपर्ने निर्णयका बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिले आजदेखि आन्दाेलनकाे अनिश्चितकालिन कार्यक्रम सुरु गरेकाे छ । सामुदायिक वन उपभाेक्ता समूहले साल जातकाे काठ आफ्नाे उपभाेक्ता भित्र आन्तरिक बिक्री गर्दा हुने आम्दानीकाे २५ प्रतिशत रकम लुम्बिनी […]
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पाँच जनाको शव भेटिएको र एक जनाको खोजी कार्य भइरहेको जानकारी दिए । उक्त घटना स्थलमा पाँच जनाको शव भेटिएको छ । थप एक जनाको खोजी भइरहेको छु, उनले शिलापत्रसँग भने । उनका अनुसार रुखमा ठोक्किएर हेलिकोप्टर […]
कपिलवस्तु । कपिलवस्तु जिल्लामा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ । गएराति बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा विषालु सर्पले डस्दा दुई दाजुभाइको ज्यान गएको हो । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको ज्यान गएको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । सोमवार राति घरमा […]
कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ५ मा भन्सार छलीगरि ल्याएका अन्दाजी २३ हजार मुल्य बराबरको लेडिज जुत्ता,बिडी,खाने तेल लगायतका सामानहरु सोमवार साँझतिर प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ लोहनीचोकबाट अबैध भन्सार छलीका अन्दाजी १२ हजार […]
काठमाडौं । मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ । त्यस्तै काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो […]
बैतडी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका वडा नम्बर ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले कृषकलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा पालिका भित्रका ८ जना कृषकलाई दुई लाख मुल्य पर्ने कृषियन्त्र पावर टिलर आइतबार वितरण गरेको हो । आर्थिक वर्ष २०७९/०८० द्वारा विनियोजित कुल १४ लाख बजेटद्वारा खरिद गरिएको ८ वटा कृषियन्त्र पावर टिलर राजपुर […]