
Rgp1
sbs
Rgp
Sgr
Gfs
Ggp
Lnp
Unsku
Pes
Djs
pku
Pbu
cjs
Srbpu

Rsb
Pvg
Rgu
Ksm
Vor
Wsp
Sls
Sbs
Hal
Rgs
Ssm
Bbbpu
Ggd
Rgu
Gst
Asm
Tsm
nsb
Bbu

Pls
Ptm
Rpp
Jmb
Bml
Jmb
bbt
Gsb
Mks
Abd
sab
Syp
Rmb
काठमाडौँ । नेपाल र भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो ।
त्यस्तै,भारतीय सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामान ल्याउँदा भन्सार शुल्क लगाउने कार्य व्यापार सन्धिका प्रावधानविरुद्ध रहेको दाबी गर्दै अधिवक्ता अमितेश पण्डित लगायतले रिट दायर गरेका थिए ।
