
Unsku
Pes
Djs
cjs
Rgp
Srbpu
sbs
Rgp1
Ggp
Pbu
Sgr
pku
Lnp
Gfs
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा एक जना बालकको मुत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको छ । मंगलबार बेलुका प्रतिष्ठानमा उपचारका लागि गएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षिय आक्रोश नेपालीको मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो । मृतक बालकलाई बिहीबार बिहान भेन्टीलेटरमा राखेर […]
दाङ । सामुदायिक वन उपभाेक्ता महासंघ लुम्बिनी प्रदेशले शुरू गरेकाे चरणबद्घ आन्दाेलन आज बिहिबार स्थगित भएकाे छ । लुम्बिनी प्रदेश सरकारले आन्दाेलनरत पक्ष वन महासंघ संग छलफलका लागि वन तथा वातावरण मन्त्रालयका सचिवकाे संयाेजकत्वमा कार्यदल गठन गरेर वार्तामा बाेलाएपछि वन महासंघले तत्कालका लागि आन्दाेलन स्थगित गरेकाे हाे । सामुदायिक वन उपभाेक्ता समुहले साल जातकाे काठ बिक्रि […]
दाङ । नेशनल प्याप्सन लुम्बिनी प्रदेशले २०७९ को एसईईमा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याप्सनले बिहीबार भालुवाङमा एक कार्यक्रमको आयोजना गरि नेपालटप र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान-पत्र, नगद र खाँदा लगाएर सम्मान गरेको हो । यसरी सम्मानित […]
दाङ । नेपाल पत्रकार महासंघ,दाङ शाखाको नयाँ सदस्यता छनौटको निर्णयप्रती जनपत्रकार संगठन नेपाल दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णयको ध्यानाकर्षण भएको बताएका छन् । जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा […]
दाङ । ट्राफिक नियमको पालना गराउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ एवं जिल्ला प्रहरी कार्यालय दाङको सयुत्त आयोजनामा जीर्ण सडक मर्मतमा जुटेको छ । अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरेको नगरेको भन्दै सवारी चेकजाँचमा खट्ने ट्राफिक प्रहरी सडक मर्मतमा जुटेको छ । घोराही लमही सडक खण्डमा ठूलठूला खाल्डा परेपछि संभावित हुनसक्ने सवारी […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सम्भावित मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरीले डोजर, लोडर गरी १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशीको बराह बाहिनी सुनसरी,महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, विपद् उद्धार उपत्यका गण काठमाडौं र कालिका गण कास्कीमा […]
गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८० को नीति तथा कार्यक्रममा श्रम अभियान समावेश गरेको छ । त्यस्तै उक्त अभियानमा जनप्रतिनिधि, स्थानीयवासी, युवासहित श्रम अभियानमा समावेश गर्ने नीतिमा उल्लेख छ । अभियानको बुधवारदेखि सुरु गरिएको छ । तुलसीपुर-हंशपुर सडकखण्ड अन्तर्गत तुलसीपुर ८ गहतेदेखि शान्तिनगरसम्मको सडकमा परेका खाल्डाखुल्डी सम्याउने काम सुरु भएको छ । नगरप्रमुख टीकाराम […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ। प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी )’बाट पीडित सीता […]
कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित त्रिनेत्र आधारभूत विद्यालयमा छात्रवृत्ति र खाजा वितरण गरिएको छ । विद्यालयमा रहेका ३ सय ५० जना छात्रा र दलित विद्यार्थीलाई मंगलबार छात्रवृत्ति र खाजा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनु भयो । विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे […]