
Ssbus
Gsbus
smb
jms
gms
Sys
Ppu

Ln2
Ssb
Asm
bml
cks
Ln8
Rys
bmj
Gg1
Tsb
Ln7
Sbs
Gg5
Ln3
Gsb
Usb
kbs
Ln9
Hl1
Ln1

Sab
ptl
Gg2
Nps
Rgu
Jab
Gg6
Jpb
Ksb
Sml
Sbs
Bpb
Gg3
Snk
Rss
Gg4
Gjl
बैतडी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
मेलौली नगरपालिका वडा नम्बर ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे ।
उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ ।
त्यस्तै उनीहरुको अवस्था गम्भीर रहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
