
mbd
Mbdvs
Rbs
Pbu
Gisld
Sds

Rgu
nsb
Ggd
Ssm
Rsb
Asm
Rgs
Pvg
Bbbpu
Sbs
Wsp
Rgu
Ksm
Tsm
Gst
Hal
Vor
Bbu
Sls

bbt
sab
Pls
Bml
Ptm
Mks
Syp
Rmb
Abd
Jmb
Jmb
Rpp
Gsb
काठमाडौं । मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।
त्यस्तै काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार छन् ।अनलाइनखबर
