
pku
Rgp1
Rgp
Ggp
Sgr
Lnp
Unsku
Srbpu
Pbu

Gst
Rgu
Sbs
Pvg
Sls
Rgu
Vor
Ggd
Asm
Rsb
Bbbpu
Ssm
Wsp
Rgs
Bbu
Ksm
Hal
nsb
Tsm

Ptm
Syp
Pls
Gsb
Jmb
Jmb
sab
bbt
Rpp
Bml
Mks
Abd
Rmb
कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ५ मा भन्सार छलीगरि ल्याएका अन्दाजी २३ हजार मुल्य बराबरको लेडिज जुत्ता,बिडी,खाने तेल लगायतका सामानहरु सोमवार साँझतिर प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ लोहनीचोकबाट अबैध भन्सार छलीका अन्दाजी १२ हजार मुल्य बराबरको चिनी सोमवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
