
cjs
Ggp
pku
Sgr
sbs
Rgp1
Srbpu
Pbu
Djs
Lnp
Unsku
Rgp
Gfs
Pes
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो रकम दिने घोषणा गरेका थिए । सोमबार […]
दाङ । भुकम्प पिडित सहयोगार्थ राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम भोलीबाट राहत संकलनमा खटिने भएका छन् । चेम्बरको आयोजनामा राप्ती उद्योग व्यापार संघ, राप्ती प्रेस मञ्च, देउखुरी टुडे डटकम र आशाका किरण संस्थाको आइतवार चेम्बरको कार्यालय सिसहनियाँमा बसेको संयुक्त बैठकले गत कार्तिक १७ गते जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट भएको […]
दाङ । लमही नगरपालिका भित्र प्रारम्भिक वातावरणिय परिक्षण गरेको राप्ती घाटको अनुगमन गरिएको छ । लमही नगरपालिका -९ खएर भट्टी, गौताल, रिहार डेरा, पैते, लमही नगरपालिका -८ को धनपुरुवा, गिधिनिया घाट, बनगैं घाट, कस्यपुर घाटमा अनुगमन गरिएको हो । बाकी रहेका स्थानको मंगलबार गरिने भएको छ । अनुगमन टोलीले नगरपालिका भित्र अबैध तरिकाले डम्पिङ गरेर […]
दाङ । देउखुरीको लमही नगरपालिका नम्बर ७, हस्नापुरकाे राप्ती नदीमा बेवारिसे अवस्थामा एक जना मृत फेला परेका छन् । आइतबार दिउँसो करिब १ बजेतिर राप्ती नदीमा रातो टिसर्ट र कालो हाफ पेन्ट लगाएको एक व्यक्ति अचेत अवस्थामा सुतिरहेको जस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेवारिस अवस्थामा सुतिरहेका ती पुरुष मृत अवस्थामा फेला परेको […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ। जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको […]
दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ मा गएको भुकम्प पिडितहरुलाइ सहयोग प्रदान गर्न देउखुरीको गढवा गाउँपालिकाले राहात संकलनको मोडालिटी तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल(बिस्वास) को अध्यक्षतामा रेडक्रस , स्थानिय राजनितिक दलहरु, उद्योग बाणिज्य संघ , संघ संस्था ,प्रहरी,जनप्रतिनिधि ,पत्रकार, बिषयगत शाखा प्रमुखहरु लगाएतका प्रतिनिधिहरु रहेको गढवा गाउँपालिका स्तरिय बिपद […]
काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । त्यस्तै सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
दाङ । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धन बहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कार्यक्रममा सहभागि हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यो अबधीसम्मको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो । कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रबक्ता […]
दाङ । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ । गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा पालिका उपाध्यक्ष,नि.प्रमुख प्रशासकीय अधिकृत,इलाका प्रहरी कार्यालय गढवा प्रमुख,विभिन्न वडाका जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल भैरहेको छ। […]
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ […]