आलोक भावुक/गढवा आइतबार, कार्तिक १९, २०८०

दाङ । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गढवा गाउँपालिकामा सरोकारवालाहरुको बैठक बसिरहेको छ ।

गढवा गाउँपालिका स्तरिय स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा पालिका उपाध्यक्ष,नि.प्रमुख प्रशासकीय अधिकृत,इलाका प्रहरी कार्यालय गढवा प्रमुख,विभिन्न वडाका जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल भैरहेको छ।

त्यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत संकलन बारे बृहत छलफल हुने गढवा गाउँपालिकाले जनाएको छ । एकद्वार प्रणाली बाट राहत सामग्री शंकलन गरी र उपचारको लागी अत्यावश्यक सामाग्री सहितको बारे बृहत छलफल हुने बताइएको छ । कात्तिक १७ गते रातको ११ बजेर ४७ मिनेतमा गएको ६ दशमलव ४ रेक्टरको भुकम्ले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षेती भएको छ । भुकम्पमा परि हालसम्म २ सय ५४ जनाले ज्यान गुमाइसकेको छ । सयौं घाइते भएका छन् । घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]