
gms
Ssbus
Ksbus
Lsbus
Ksbus
Bksbus5
Jsbus
Pbu
Ksbus
Gsl
Csbus
bpmhl
Gsbus
Ssbus
Nssbus7
dsbus
Bsbus
Rsbus
Ssbus

Asm
Hal
Wsp
Rgu
Rsb
Bbu
Tsm
Ksm
Ssm
Rgu
Rgs
Ggd
Sls
Sbs
Pvg
Bbbpu
Vor
nsb
Gst

Jmb
sab
Rmb
Mks
Rpp
Abd
Syp
Bml
Jmb
Gsb
Pls
bbt
Ptm
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकताको सहमति भएको छ ।
गएराति भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै उनी निकटका केही नेताको व्यवस्थापन गर्नेगरी एकताको सहमति भएको हो ।
त्यस्तै,सहमतिसँगै आजै एकताको घोषणा गर्नेगरी राजधानीमा कार्यक्रम राखिएको छ । पूर्वमाओवादी नेता किराती चुनावअघि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । तर, सो पार्टीपनि उनले परित्याग गरेका थिए ।
