
Pbu
Srbpu
Sgr
Ggp
Rgp1
Unsku
pku
Rgp
Lnp

Sbs
Pvg
Gst
Rsb
Ggd
Bbu
Hal
Vor
Rgs
Ssm
Sls
Rgu
Ksm
Asm
Tsm
nsb
Wsp
Bbbpu
Rgu

Ptm
bbt
Bml
Abd
Syp
Pls
Jmb
sab
Rmb
Rpp
Mks
Gsb
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका नम्बर ७, हस्नापुरकाे राप्ती नदीमा बेवारिसे अवस्थामा एक जना मृत फेला परेका छन् ।
आइतबार दिउँसो करिब १ बजेतिर राप्ती नदीमा रातो टिसर्ट र कालो हाफ पेन्ट लगाएको एक व्यक्ति अचेत अवस्थामा सुतिरहेको जस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बेवारिस अवस्थामा सुतिरहेका ती पुरुष मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बेलाका प्रहरी नायब निरीक्षक रकम बहादुर खड्काले जानकारी दिए । उनका अनुसार गढवा गाउँपालिका-७, निवासी विर बहादुर कामी रहेका छन्। उनी हिजो विहान ९ बजे घरबाट हराएका थिए।
घटनास्थल पुगेको प्रहरीद्वारा लास जाँच मुचुल्का गरी पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको बताइएको छ।
