
Rgp1
Srbpu
cjs
pku
Pes
Gfs
sbs
Lnp
Unsku
Pbu
Sgr
Rgp
Djs
Ggp
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् । त्यस्तै […]
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले समग्र नगरपालिकाको विकासका लागि सहकारीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ । लमही नगरपालिका -७ मा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभामा बोल्दै नगर उपप्रमुख योगीले भन्नू भयो “किसानका पक्षमा यो सहकारीले अत्यन्तै राम्रो गरेको छ, यो सहकारीमा जोडिएका महिला दिदीबहिनीहरुको […]
दाङ । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि राहत स्वरुप ५० रुपैया अभियान सुरु गरेको छ । एमाले दाङका उपाध्यक्ष राममणी पान्डेको अध्यक्षता तथा नेकपा एमालेक केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य मेनका पोख्रेलको प्रमुख आतिथ्यमा सोमबार घोराहीमा बसेको जिल्ला कमिटीको विशेष बैठकले अभियान सन्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै भुकम्प […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि ५० हजार संकलन गरि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गरेको छ । उबा संघले भुकम्प पीडितलाई राहत होस् भन्ने उदेश्यका साथ संघका कार्यसमितिहरुबाट संकलित पचास हजार सोमबार आज नगर प्रमुख चौधरीको कार्यकक्षमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष कमलजंग सिंह […]
दाङ । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा अर्थमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताकाे सफलतासंग जाेडिएकाे विषय भएकाे बताएका छन् । आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमकाे प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिने बताए ।`स्वास्थ्यकर्मीले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे […]
काठमाडौं । जाजरको केन्द्र बिन्दु बनाएर फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । त्यस्तै शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार […]
दाङ । देउखुरीको सतबरियामा मोटरसाईकलको ठक्करबाट पच्पन्न वर्षीय साईकल यात्री चौधरीको मृत्यु भएको छ । आईतबार बेलुका करिब ४:१५ बजे मोटरसाईकलले लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा साईकल यात्रीलाई ठक्कर दिएको हो । मुगुबाट काठमाण्डौ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा साईकल यात्री सोही वडा गणेशपुर निवासी बर्ष ५५ का भिमसेन […]
काठमाडौँ । कृषि यान्त्रीकरणको नाममा एक करोड ३१ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत […]
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो रकम दिने घोषणा गरेका थिए । सोमबार […]
दाङ । भुकम्प पिडित सहयोगार्थ राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम भोलीबाट राहत संकलनमा खटिने भएका छन् । चेम्बरको आयोजनामा राप्ती उद्योग व्यापार संघ, राप्ती प्रेस मञ्च, देउखुरी टुडे डटकम र आशाका किरण संस्थाको आइतवार चेम्बरको कार्यालय सिसहनियाँमा बसेको संयुक्त बैठकले गत कार्तिक १७ गते जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट भएको […]