
Sssbus1
nsm
Ssbus
Ssbus
tssbus
Gsl
Sssbus1
Pbu
ssbus
Ssbus

Bbbpu
Tsm
Gst
Ggd
Sls
Hal
Asm
Wsp
nsb
Sbs
Ksm
Ssm
Bbu
Rgs
Rgu
Vor
Pvg
Rsb
Rgu

Syp
Ptm
bbt
Gsb
Jmb
Pls
Abd
Jmb
sab
Mks
Rmb
Rpp
Bml
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो रकम दिने घोषणा गरेका थिए ।
सोमबार प्रधानमन्त्रीको निवासमा पुगेर गुरुङ दम्पतीले आफूले घोषणा गरेको रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् । निजी क्षेत्रबाट प्रधानमन्त्रीलाई ठुलो राहत रकम हस्तान्तरण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

