प्रमुख दलका शीर्ष नेताहरुद्वारा टीओआरमा सहमति खोज्न बालुवाटारमा बैठक बस्दै

काठमाडौँ । टीओआरमा सहमति खोज्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला,गगन थापा,रमेश लेखक,हितराज पाण्डे लगायतका नेताहरुको सहभागी रहेकोे छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि […]

बालबालीकाहरुलाई नियमित विद्यालय पठाउन बादी समुदायका आमाहरुलाई आग्रह

दाङ । नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङका सस्थापक अध्यक्ष बिमला योगीले अशिक्षाका कारण बिगतमा आफुले भोगेको सास्कृतिक र शैक्षिक पिडाहरुलाई भुलेर आफ्ना सबै बालबालिकाहरुलाई विद्यालय पठाउन बादी समुदायका आमाहरुलाई आग्रह गरेका छन् । नेपाल महीला सामुदायिक सेवाकेन्द्र दाङ र नागरीक आवाज ललितपुरको सहकार्यमा संचालित सामुदायिक सुरक्षाजालो कार्यक्रम मार्फत बादी समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग […]

समाजसेवी तथा विर्टिस क्याप्टेन डा.मान बहादुर बुढाद्वारा लखन थापाको मुर्ति सौजन्य

रोल्पा । बुद्ध जयन्तीकोकाे अवसरमा ललितपुर जिल्ला वडा नं. १४ रानी बुँमा लखन थापा मगरकाे मुर्ति अनावरण कार्यक्रम सम्पन्न गरिएकाे छ । उक्त मुर्ति प्रतिनिधि सभाकी सांसद तथा उपा सभामुख इन्दिरा राना मगरले गरेका हुन् । उक्त कार्यक्रममा बाेल्दै उप सभामुख भने हामीले देशमा नयाँ र उजागर गर्न र सबैलाई चिनाउन याे कार्य हुन जरुरी […]

बर्दियाको एक सामुदायिक वनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियाको एक सामुदायिक वन भित्रमा बाघको आक्रमणबाट बिहीबार १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् । बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । […]

ब्रहमाकुमारी ईश्वरीय बिश्वबिधालय लमहीको २२ औ बार्षिक उत्सब सम्पन्न

दाङ । ब्रहमाकुमारी इश्वरीय बिश्वबिधालय लमहीको २२ औ बार्षिक साधारण शभा तथा बुद्ध जयन्तीको अबसरमा स्नेह मिलन कार्यक्रम लमहीमा सम्पन्न भएको छ । ब्रहमाकुमारी ईश्वरीय बिश्वबिधालय लमहीका संचालक ईश्वराको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री धर्म बहादुर चौधरीको प्रमुख आतिथ्यता र लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख […]

यादव समाजकाे नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

दाङ । यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवा देउखुरी दाङमा नयाँ नेतृत्व चयन गर्न आज बिहीबार मतदान हुँदैछ। यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवाको आठौं महाधिवेशनको लागि गढवा र राजपुर गाउँपालिका गरी ५ वटा मातदान केन्द्रमा मतदान भइरहेको निर्वाचन समितिका संयोजक श्री त्रिजोगी नारायण यादवले जानकारी दिए । उनको अनुसार मतदान केन्द्र(बुथ) नं. […]

विविध कार्यक्रम गरि बुद्ध जयन्ती मनाइँदै, सरकारद्वारा देशभर सार्वजनिक विदा

काठमाडौं । आज शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका […]

राजपुरको डगमारा नाकामा स्वास्थ्य इकाई भवनको सिलन्यास

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा सामुदायिक स्वास्थ्य इकाई भवनको सिलन्यास गरिएको छ । राजपुर गाउपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकीले सोमबार ४ कोठे पक्की भवनको बिधिवत सिलन्यास गरेका हुन । छाया नेपालको टोटल लागतको ८०% र गाउँपालिकाको २०% लगानीमा भवन निर्माण हुन थालेको हो । सामुदायिक स्वास्थ्य इकाई डगमारा नाकामा प्रयाप्त कोठा […]

श्रीमानको औषधि लिउन मेडिकल जादै गरिकी केसीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु

दाङ । श्रीमानको औषधि लिउन मेडिकल जादै गरिकी केसीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी निबासी हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएकि रेश्मी केसीको मृत्यु भएको हो । श्रीमानलाई दम भएको र ओषधि ल्याइदिन भनि मेडिकल जाने क्रममा रा ६ प ६१४१ नम्बरको […]

कान्तिपुर मिडिया ग्रुपका संचालक सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]