
Pbu
Srbpu
Ggp
Rgp1
pku
Unsku
Rgp
Sgr
Lnp
दाङ । देउखुरीको गढवामा लागुऔषध ब्राउन सुगर र नगद रकम सहित दुई जना पक्राउ परेका छन् । सोमबार अन्दाजी ९ बजेतिर इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवाबाट लमही तर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकल संका लागेर चेकजाँच गर्दा अवैध लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई […]
काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ । निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा […]
काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल सहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा बिक्रीका क्रममा बदनियत पूर्ण तवरले फर्महरूसँग मिलेमतो गरेको अभियोग पत्रमा उल्लेख छ । धेरै रकमको ठेक्का […]
दाङ । फियान नेपाल र स्थानीय खाद्य अधिकार सञ्जाल गढवाको आयोजनामा गढवा ७ चन्दनपुरका किसानहरुको समस्या लामो समयको वहस पैरवी पश्चात् स्थानीय समुदाय र वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । बड्कापथ सिंचाई खाद्य अधिकार समूह चन्दनपुरको सिंचाईको सवालमा सरोकारवाला निकायहरुसंगको लामो वहस पैरवी पश्चात स्थानीय सरकार मार्फत समाधान हुनसक्ने गरि हस्तान्तरण गरिएको फियान नेपालले जनाएको […]
दाङ । राप्ती प्रेस मञ्च भालुबाङको आयोजना र राप्ती गाउँपालिका कार्यालय मसुरियाको सहयोगमा महान सांस्कृतिक सहित कृष्णशेन इच्छुकको २२ औं स्मृति दिवस कार्यक्रम विच आज मसुरियामा सम्पन्न भएको छ। राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता , राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र वरिष्ट साहित्यकार एवम् राजनीतिज्ञा अहमद अवदुल रौफको विशिष्ट आतिथ्यमा कार्यक्रम […]
दाङ । राप्ती आर्युवेद चिकित्सालय तुलसीपुरको आयोजना र गढवा गाउँपालिकाको समन्वयमा आइतवार गढवामा नागरिक आरोग्यता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । चिकित्सालयका डा.मदन कुमार बिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले नागरिकहरु आरोग्य भएमात्र समाज र राष्ट्रको समृद्धि सम्भव हुनसक्ने […]
काठमाडौं । आज काठमाडौं उपत्यकामा नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्ने तयारी गरेको छ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । […]
दाङ । यादव समाज सेवा संघ केन्द्रीय कार्यालय गढवाको आठौं महाधिवेशनबाट अध्यक्षमा हिरालाल यादव विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचन परिणाम अनुसार राम प्रताव यादवलाई पराजित गर्दै हिरालाल यादव आगामी ३ बर्षे कार्यकालका लागि यादव समाज सेवा संघको अध्यक्षमा पुनः दोस्रो पटक विजयी भएका हुन् । हिरालालले १ हजार ७४ मत प्राप्त गर्दा पराजित राम […]
दाङ। घोराही उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको विभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैद्धान्तिक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षाको पनि अनुभव गराउन विद्यालयले विद्यार्थीहरुलाई ब्यबसायमा खटाएको हो । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थी विभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानीपुरी,कुनैमा मकै […]
रोल्पा । एडमण्ड सिटी अस्पताल बुटवलले रोल्पाको लुङ्ग्री गाउँपालिका र सुनिल स्मृति गाउँपालिकाका डढेलो प्रभावित घरपरिवारलाई नि:शुल्क उपचार गर्ने सम्झौता भएको छ । जिल्लाका दुई पालिकाका डढेलो प्रभावित घर परिवारलाई नि:शुल्क उपचार गर्ने गरी अस्पतालसँग सुशील कोइराला स्मृति प्रतिष्ठान रोल्पाले सम्झौता गरेको हो । सम्झौतामा लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङ् रिरिपका ८ र सुनिलस्मृति […]