कोइलाबासदेखि भौवासम्म १३ (बिओपी) भवनको स्थापना,नाका बासि खुशी

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित भैसाही नाकामा रहेको सशस्त्र प्रहरी बलको सरकारी तीन तले भवन बने लगत्तै नाका क्षेत्रमा रहेका नाका बासीहरु धेरै खुशी भएका छन । नाका क्षेत्रभरीमा सबै भन्दा ठुलो र राम्रो भवन बनेको हो । नाका क्षेत्रमा पुर्व कोइरालावासदेखि पश्चिम् भौवा नाकासम्म जम्मा १३ वटा सशस्त्र प्रहरी बलको भवन […]

देउखुरीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु,दुई जना घाइते

दाङ । देउखुरीको नर्तीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु २ जना घाइते भएका छन् । बुधबार आज दिउँसो १:४० बजेको समयमा लमही नगरपालिका वडा नम्बर १ नर्तीमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको सरकारी नं .प्लेटको लुम्बिनी ए.ए.ए ८७०० नं. को मोटरसाइकल र बिपरित दिशा तर्फ आँउदै गरेको रा ३ प ८२४५ नं.को […]

देउखुरी सामुदायिक सेवा केन्द्रद्वारा स्वागत सम्मान कार्यक्रम सम्पन्न

दाङ । देउखुरी सामुदायिक सेवा केन्द्रले बुधबार स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडा प्रहरी कार्यालय लमहीमा सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालको संस्थाकै कार्यालयमा सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्र.नि. भुसालले संस्थाले थालेका सामाजिक कार्यहरूमा आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै समाजमा […]

सिपी संस्थाद्वारा राप्ती गापाका १ सय बढी विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण 

दाङ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले दाङकाे राप्ती गाउँपालिकाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ। गाउँपालिकाकाे समन्वयमा संस्थाले १ सय १२ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ हजार २ सय रुपैयाँ पर्ने गरि ४ लाख ७० हजार ४ सय रुपैयाँ  बराबरको कापी,कलम, क्यालकुलेटर,ज्यामिति बक्स,स्कुल पाेषाक,झाेला,चप्पल […]

विभिन्न निर्णय गर्दै नेकपा राजपुर गाँउ कमिटीको प्रथम बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी राजपुर गाँउ कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। आज मंगलबार राजपुर-३, खरदरियामा बसेको पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठक सम्पन्न भएको हो। बैठकले राजपुर गाउँपालिकाभरी समाजवादका पक्षमा भित्तेलेखन गर्ने, पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने, पालिकामा भइरहेका भ्रष्टाचार, अनियमितता, कालोबजारी, तस्करी, अवैध उत्खनन, चोरी, […]

गढवामा किसानहरुलाई सिंचाई सामाग्री उपहार

दाङ । कृषि उत्पादनलाई प्रोत्साहन गर्न तरकारीखेती गर्ने किसानहरुलाई गढवा गाउँपालिकाको साझेदारी परियोजना कार्यक्रम हेफर इण्टरनेशनल मार्फत किसानहरुलाई सिंचाई सामाग्री वितरण गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि गढवा गाउँपालिका वडा नम्बर ५ र ७ का ५५ जना किसानहरुलाई ब्यवसाय प्रवर्धनकालागि पम्पसेट, मोटर, पाईप, सिंचाई डेलिभरी पाईप र हेण्डपम्प वितरण गरिएको हेफर परियोजनाका सामाजिक […]

राजपुर-५ का वडा अध्यक्ष विष्ट माथि साधुद्वारा त्रिशूल प्रहार

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् । राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर दिउँसो साढे चार बजे वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । त्यस्तै उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई […]

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अदालतद्वारा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । त्यस्तै १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग […]

लमही-५ मा धमाधम विकासे आयोजनाका काम भईरहेका छन-वडा अध्यक्ष सुवेदी

दाङ । देउखुरीको लमही नगरपालिका–५ मा विकासे आयोजनाका काम धामधम भैरहेका छन । कतै आयोजनाका काम निर्माण सम्पन्न भैसकेका छन भने कतै अन्तिम चरणमा रहेको वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । वडा नम्बर ५ को कोलहीदेखि बसन्तनगरसम्म जाने कच्ची बाटोलाई खोलाले कटान गर्दा आवतजावत गर्न समस्या भएको थियो सो स्थानमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]