
Rgp
Rgp1
Srbpu
Pbu
Ggp
Sgr
Unsku
Lnp
pku

nsb
Rgu
Gst
Hal
Pvg
Wsp
Ksm
Tsm
Rsb
Asm
Ggd
Bbbpu
Ssm
Vor
Sls
Sbs
Bbu
Rgu
Rgs

Gsb
Pls
Jmb
Bml
Ptm
Rpp
Rmb
Syp
bbt
Jmb
Abd
sab
Mks
काठमाडौं । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।
त्यस्तै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।
