
Rgp
Ggp
Pbu
Rgp1
Sgr
Unsku
Lnp
pku
Srbpu

Pvg
nsb
Rgu
Rsb
Vor
Asm
Hal
Rgs
Wsp
Gst
Bbu
Rgu
Ssm
Ksm
Sbs
Ggd
Bbbpu
Tsm
Sls

Rpp
Rmb
sab
Jmb
Ptm
Mks
Abd
Gsb
Syp
Pls
Bml
Jmb
bbt
रोल्पा । बुद्ध जयन्तीकोकाे अवसरमा ललितपुर जिल्ला वडा नं. १४ रानी बुँमा लखन थापा मगरकाे मुर्ति अनावरण कार्यक्रम सम्पन्न गरिएकाे छ ।
उक्त मुर्ति प्रतिनिधि सभाकी सांसद तथा उपा सभामुख इन्दिरा राना मगरले गरेका हुन् । उक्त कार्यक्रममा बाेल्दै उप सभामुख भने हामीले देशमा नयाँ र उजागर गर्न र सबैलाई चिनाउन याे कार्य हुन जरुरी देखिएकाे छ। हिजाे जुन निरङ्कुस शासन विरुद्ध हाेमिएर सिङ्गो पहिचान बनाउन सफल वीर तथा प्रथम सहिद लखन थापा मगरकाे सम्झन लायक एक बहादुर सेनाकाे रुपमा चिन्ने गरेकाे पाइन्छ ।
लखन थापा मगरकाे संघर्ष र त्याे बलिदानलाई हाम्रो सिङ्गो समाज प्रति गर्व गर्न लायक मानिन्छ । हामीले हाम्रो समाजलाई अझै यस्ता महान सहिदहरुकाे बारेमा हाम्रो समाजलाई चिनाउन र बुझाउन जरुरी रहेकाे भन्दै उक्त मुर्ति साैजन्य गर्ने डा. मान बहादुर परिवारलाई समेत धन्यवाद ज्ञ्यापन गरे ।
लखन थापा मगर काे मुर्ति साैजन्य राेल्पा जिल्ला रुन्टीगढी गाउँ पालिका वडा नं. १ मा जन्मेका डा. मान बहादुर बुढा र उनका श्रीमती पार्वती बुढाले गरेका हुन् । मानबहादुरले आफ्नो जीवन बेलायती सेनाकाे क्याप्टेनसम्म भएर बाकी रिटायर्ड भएपछि समाजिक कार्यक्रममा निकै अग्रसरता भएकाे देखिन्छ । उक्त मुर्ति मगर समाज सेवा केन्द्रमा निर्माण गरिएकाे छ । भने उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा संसद तथा उपसभामुख इन्दिरा राना,विशिष्ट अतिथि बागमती प्रदेश, ललितपुर जिल्ला, क्षेत्र नं. ३ (क) को पूर्व माननीय प्रदेश सांसद राजकाजी महर्जन,विशिष्ट अतिथि भन्ते,डा. मान बहादुर बुढा लगायतको उपस्थित रहेकाे थियाे ।

