गुल्मीमा राहदानी लिने घटे,अपराध बढे

गुल्मी।गुल्मीमा आर्थिक वर्ष २०७६÷०७७ मा राहदानी लिने संख्यामा कमी आएको छ। तर सामाजिक अपराधका घटनाहरु भने बढेको तथ्याङ्कमा उल्लेख छ ।जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ।जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्बजनिक गरेको वार्षिक प्रगती प्रतिबेदनमा यस वर्ष ३ हजार १ सय १६ जनाले राहहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै आर्थिक वर्षमा […]

पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध यात्रुलाई सास्ती

वर्षाका कारण बुटवल–पाल्पा सडक खण्डमा ३ ठाउँमा पहिरो गएको छ । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।तिनाउ गाउँपालिका – झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति ढुंगा सहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी […]

भदौको १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने

काठमाडौं।आगामी भदौ १५ गतेदेखि विद्यालय तहका पठनपाठनमा नियमितता आउने सम्भावना देखिएको छ । सरकारले स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अपनाउदै भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेसंगै आगामी भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो।सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक […]

बागलुङ पहिरोमा स्काभेटर संगै दुई चालक पनि पुरिए

बागलुङ ।बागलुङ नगरपालिका वडा नम्बर १ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर,टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनु भएको छ ।स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, […]

बंगलाचुलीमा ३० घर पहिरोको जोखिममा,गाउँलेले घर छोडे

दाङ। बंगलाचुली गाउँपालिका वडा नम्बर ७ ढाव स्थित करिब ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । यस बर्षको बर्षातका कारण पहिरो जाँदा ढाव गाउँ नै पहिरोको उच्च जोखिममा परेको हो । केही दिन अघिको बर्षाले टोपबहादुर आलेको घर भत्कीएको छ भने गिरबहादुर आले, ज्ञानबहादुर आले, खड्गबहादुर आले, दानबहादुर आले, तुलबहादुर आलेको घर भत्किने अवस्थामा रहेका […]

सरकारी मोटरसाईकलले अटोलाई ठक्कर दिँदा ३ जना घाईते

दाङ । दाङमा मोटरसाईकलले अटो रिक्सालाई पछाडी बाट ठक्कर दिँदा ३ जना घाईते भएका छन्। लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाईकल ले रोडक्रस गरेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३जना घाईते भएका […]

रूपन्देहीमा पिकअप र ट्रक ठाेक्किदा १काे मृत्यु,५ जना घाइते

रुपन्देही।रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।आईतबार बिहान सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बुटलदेखि पश्चिमतर्फ आउदै गरेको लु २ च […]

स्कारपियोको ठक्करबाट घाइते गाउँ अगुवा र बालकको मृत्यु

दाङ।देउखुरीमा स्कारपियोको ठक्करबाट शनिबार घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएको छ । लमही- भालुवाङ महेन्द्र राजमार्ग सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पाैने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका करिव ५० वर्षिय गाउँ अगुवा […]

राती १२ बजेबाट लकडाउन अन्त्य,भोलि देखि जोर विजोर हट्यो

काठमाडौं । सरकारले मङ्गलवार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेदेखि लकडाउन हटाउने निर्णय भएको जानकारी दिनु भएको हो। सरकारले कोरोना सङ्क्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्यगर्ने निर्णय […]

भोलिदेखि सरकारी कार्यालयमा दुईसिफ्टको व्यवस्था अन्त्य

काठमाडौं।सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनु भयो । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उहाँले बताउनु भयो । हाल विहान […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]