
cjs
sbs
Rgp1
Cps
Sgr
Srbpu
Sds
Lnp
Rgp
Rgp
Gis
Djs
Rmb
Ggp
Unsku
Pbu
pku
Gfs
Pes

Rgs
Gst
Hal
Rgu
Ksm
Asm
Bbu
Ggd
Sls
Rgu
Rsb
Ssm
nsb
Bbbpu
Sbs
Wsp
Tsm
Vor
Pvg

Abd
sab
Rpp
Jmb
bbt
Jmb
Gsb
Ptm
Syp
Rmb
Pls
Bml
Mks
दाङ । दाङमा मोटरसाईकलले अटो रिक्सालाई पछाडी बाट ठक्कर दिँदा ३ जना घाईते भएका छन्। लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाईकल ले रोडक्रस गरेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३जना घाईते भएका हुन्।
मोटरसाईकलमा सवार दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानका ३० बर्षिय हेमन्त चन्द, सोही ठाउँ निवासी २० बर्षिय सरिता चन्द र लमही ८ निम्बुखुटी निवासी अटो चालक ३४ बर्षिय छुकाम चौधरी घाईते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । मोटरसाईकल चालक चन्दको छातीमा चोट लागेको छ भने सवार सरिताको खुट्टामा चोट लागेको छ । अटो चालक भने सामान्य रहेको अस्पतालले जनाएको छ। घाईते तिनै जनाको लमही अस्पतालमा उपचार भईरहेको छ।दुर्घटना आइतबार दिउँसो १बजेतिर भएको प्रहरीले जनाएको छ।
