
Rgp
Srbpu
pku
Sgr
Cps
Gis
Pes
Ggp
Djs
Rgp1
Unsku
sbs
Lnp
Rgp
Rmb
Gfs
Sds
Pbu
cjs

Rgu
Vor
Pvg
Wsp
Asm
Tsm
Ggd
Sls
Gst
Rgu
Ssm
Rsb
Sbs
Ksm
Bbu
Bbbpu
nsb
Hal
Rgs

Mks
Bml
Abd
bbt
Gsb
Syp
sab
Rpp
Pls
Ptm
Rmb
Jmb
Jmb
वर्षाका कारण बुटवल–पाल्पा सडक खण्डमा ३ ठाउँमा पहिरो गएको छ । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।तिनाउ गाउँपालिका – झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति ढुंगा सहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सहि पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा हुँदै अन्य जिल्लामा जाने सवारीहरु अलपत्र परेका छन । पानी परिरहेकाले पहिरो पन्छाएर सडक खुलाउन दिनभर लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
