
Asbus
Ksbus
Ggp
Rgp
Ksbus
Sdc
Ggp
Msbus
Lnp

काठमाडौं । सरकारले मङ्गलवार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेदेखि लकडाउन हटाउने निर्णय भएको जानकारी दिनु भएको हो। सरकारले कोरोना सङ्क्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्यगर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनु भयो । यस्तै, निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली पनि हटेको छ ।मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको छ । उक्त निर्णय आज सार्वजनिक भएको हो ।सार्वजनिक यातायात सञ्चालन सुरु भइसकेकाले निजी सवारीको जोर विजोर हटाइएको प्रवक्ता डा. खतिवडाले बताउनु भयो ।
स्व. गोरनबहादुर चाैधरीको
