
Rbs
Mbdvs
Ksm
Anm
Sds
Pbu
mbd
Gisld
Gmk
दाङ । सडक डिभिजन कार्यालय दाङको “सुरक्षित सडक हाम्रो प्राथमिकता”भन्ने मुल गेटमा लेखिएको नारा नागरिक मैत्री नभइ नागरिकलाई चरणम सास्ती दिने र गटमै सिमित भएकोछ। आफ्नो गेट वरिपरि समेत त्यो नाराले सडक डिभिजनलाई नै गिज्याइ रहेकोछ। नारा मात्रै राम्रो लेख्ने र काममा सिन्को नभाच्ने नेपालको प्रवृत्ति यसले पनि उजागर गरेकोछ। आफ्नै गेट अगाडि त यो […]
दाङ । अबिरल बर्षाका कारण दाङको लमही स्थित शान्तीनगर टोल पहिरोको उच्च जोखिममा छ । अहिले पहिरोको जोखिममा परेका घर हरुलाई जोगाउन अस्थायी तटबन्ध गर्ने कार्य सुरु भएको छ ।लमही नगरपालिका वडा नं. ४ शान्तिनगर टोलमा पहिरोको जोखिममा रहेका ५ घरलाई जोगाउन तटबन्धको काम शुरु भएको हो ।प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्मा,जिल्ला प्रशासन कार्यालय […]
पाल्पा । पाल्पामा एकै गाउंका चार दर्जन भन्दा बढी स्थानिय बिरामी परेका छन् । जिल्लाको रामपुर नगरपालिका वडा नंवर ७ मोहटी गाउँमा १३ दिनको पितृ प्रसाद खाएका ५० जना बिरामी परेका हुन।आइतबार अपराहृन भोज खाएका अधिकांश बिरामी परेका हुन्। उनीहरुलाई झाडापखाला,ज्वरो र दिसामा रगत देखिएको रामपुर अस्पतालका डा.विजय परियारले जानकारी दिए । उनका अनुसार भोज […]
बुटवल। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका– ५ सेन्चुरी बैंकबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार यादव द्वयले सेवाग्राहीबाट ४ लाख घुस […]
दाङ।दाङमा प्रक्रिया पुरा नगरी सञ्चालित क्रसर उद्योगहरु वन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलबार निवेदन परेको छ।घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ वर्षीय प्रेम बुढाले मापदण्ड विपरित दाङको देउखुरी क्षेत्रमा सञ्चालित २४ वटा क्रसर उद्योग बन्द गर्न माग गरेका छन्। दाङको देउखुरी क्षेत्रमा मात्रै गढवामा १७ र राजपुर गाउँपालिकामा १ गरी १८ वटा […]
दाङ। दाङ,देउखुरीको लमही अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले वितेको आर्थिक वर्षमा कम राजस्व संकलन भएको जनाएको छ ।लकडाउनका कारण वितेको अार्थिक वर्षमा कम राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६३ लाख १८ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरीले वितेको आर्थिक वर्ष २०७६/०७७ मा ४६ लाख ७२ हजार रुपैया राजस्व संकलन भएको […]
दाङ। दाङमा प्रहरीले १४ किलो लागु औषध चरेस सहित ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेस सहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ बर्षिय आकाश विक,२२ बर्षकै जितकुमार […]
स्याङ्जा।स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रमितमध्ये जिल्ला प्रहरी प्रमुख समेत छन् । संक्रमितमध्ये एकजना महिला प्रहरी छिन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुमा कोरोनाको लक्षण देखिएपछि नमुना संकलन गरी परीक्षणका लागि ८ साउनमा पठाइएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको […]
दाङ। दाङमा थप ५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ […]
दाङ ।देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पु सहित देउखुरी बाट एघार जनालाई पक्राउ गरेको छ । गएराती करिब पौने एक बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पु सहित ती युवाहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रबीण बिडारीले जानकारी दिनु भयो।पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुटी […]