सोमबार भो लिदेखि सार्वजनिक सवारीसाधन चल्ने

काठमाडौँ। सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले सोमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन […]

जेठ मसान्त पछि उत्खनन कार्य बन्द भने पनि धमाधम उत्खनन

दाङ । देउखुरीको लमही-गढवा र कोइलावास सडकखण्ड तथा राप्ती नदिमा पर्ने बलामपुरको पुल नजिक राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन कार्यमा निरन्तर आज पनि जारी राहेका छन् । स्काभेटरले उत्खनन गर्ने र टिप्परले क्रसर उद्योगमा ओसारी राखेको स्थानीय बासीले बताएका छन् । राप्तीको उत्खनन कार्य सेटिङमै अगाडी बढेको स्पष्ट आँकलन गर्न सकिन्छ। कस्को मिलोमतो हो,यो ? […]

प्यूठानमा थपिए ८ जना संक्रमित, सबै भारतबाट आएका

प्यूठान। प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानवाट स्वाव संकलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका ३८ जनामध्ये आज सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले बताए। उनका अनुसार संक्रमित सबै प्युठान नगरपालिका भित्रका हुन। प्यूठान नगरपालिका वडा नं. २ का ३ जना […]

भारतमा रेल चलेपछी घर आईपुगे ७ हजार प्युठानी

प्युठान। भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन। फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् । बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाकाहुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रीनेको संख्या झण्डै दश हजार […]

प्यूठानमा पहिलोपटक देखियो कोरोना

प्यूठान । प्यूठान जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानका ५९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको छ । उनि हालै भारतको चेन्नेईबाट आएपछि उनि क्वारेन्टाईनमा थिए। जेष्ठ १३ गतेबाट उनि […]

युवक हत्या आरोपमा प्युठानका दुईजना पक्राउ

पोखरा । एक युवकको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले प्युठानका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा महानगरपालिका वडा नंवर २६ सुन्दरी बजारमा परिवारसहित बस्दै आएका २४ वर्षीय सुजन विकको हत्यामा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका वडा नंबर ३ डिही गाउँ घर भएका […]

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए। योसँगै संक्रमितको संख्या ४०२ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्। मन्त्रालयका […]

कर्णालीमा पनि देखियो कोरोना, नेपालमा संक्रमित ३७५ पुगे

काठमाडौ । सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । अब कोरोनाको प्रवेश कर्णाली प्रदेशमा पनि भएको छ । आज दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना […]

कोभिडले नेपालमा पहिलो मृत्यु, देशभर २८१  संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना भाईरसबाट मृत्यु भएको यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको […]

दाङमा पनि देखियो कोरोना, २६७ पुगे संक्रमित

दाङ । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दाङका ३, पर्साका ४,  र उदयपुरका एकजना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संगै अहिले सम्म नेपालमा २६७ जनामा कोरोना संक्रमण पुष्ठि भएको जनाएको छ। दाङमा  पहिलो पटक  कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]