
Pbu
Ggp
Rgp
Rgp
Usb
Dus
Dbs
Asb
Sgp
Ggp
Lnp
lnp
Jns
Rgp
Rgp
ksb
Lks
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरिय नेकपा पार्टीको अगुवा कार्यकर्ता भेला एक कार्यक्रमको बीच आइतबार लालमटियाको सभाहलमा सम्पन्न भएको छ । नेकपा दाङ जिल्ला कमिटी सदस्य एवं राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रिय सदस्य तथा घोराही उप-महानगर पालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र नेकपा केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश […]
दाङ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । शनिबार दाङको तुलसीपुरमा विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले पुस ५ गतेका दिन प्रतिनिधि सभा विघटन गरेर नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठूलो […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । ग्राहकको जोडिनेे स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरेको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो । फ्रिक्वेन्सी […]
दाङ । देउखुरीको आदर्श नमुना माध्यमिक बिद्यालय देउपुरको अध्यक्षमा ज्ञान प्रसाद चौधरी सर्बसहमतीबाट निर्बिरोध चयन हुनु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ स्थित बिद्यालयमा सनिबार सम्पन्न अभिभाबक भेलाले चौधरीको नेतृत्वमा नया बिद्यालय ब्यबस्थापन समिति गठन गरेको हो । जसको सदस्यहरुमा निर्मला चौधरी,कर्ण बहादुर पुन,बिनोद चौधरी,शारदा खड्का र मनोनित सदस्यमा अनिता शर्मा चयन हुनु […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाउनु भएको छ । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अदालतलाई नधक्याउन सचेत गराउनु भएको हो । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ […]
दाङ । देउखुरीको लमही स्थित आदर्श नमूना माद्यमिक विद्यालयको ४८ औं अभिभावक भेला सनिवार एक कार्यक्रमको बीच देउपुरमा सम्पन्न भएकोछ ।विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर खड्काको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेला कार्यक्रममा लमही नगरपालिका उप प्रमुख देवका बेल्बासे,३ नम्बर वडा अध्यक्ष बाबुराम चौधरी,लमही नगरपालिका शिक्षा शाखाका बिद्यालय […]
दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि शर्माले खानेपानी र स्वास्थ्यको क्षेत्रमा बजेटको कमी नहुने बताउनु भएको छ […]
दाङ । जनता समाजबादी पार्टी नेपाल लमही नगर कमिटीका अध्यक्ष किशोर कुमार घर्तिलाई मातृ शोक परेको छ । लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्ज निबासी घर्तिका ममतामयी माता बिष्णुमाया घर्तिको शुक्रबार बिहान ४ बजे ६९ बर्षको उमेरमा असामयिक निधन भएको हो । आमाको अन्तिम दाहसँस्कार ११ बजे फचकपुर राप्ती घाटमा गरिने भएकाले उपस्थितिका लागि […]
दाङ । देउखुरीकि राजपुर गाउँपालिकामा ग्राहक सेवा केन्द्र अन्तरगत शाखा रहित बैङकिङ सेवा सुरु गरेको छ । बिहीवार एक औपचारिक कार्यक्रमका बिचमा ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको हो । माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको सुरुवात […]
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा पटक–पटक राजनीतिक व्यवस्था बदलिए पनि सत्तासिन दलहरूको राजनीतिक संस्कार नबदलिएको बताउनु भएको छ । बहुमतप्राप्त नेकपा सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नै संसद विघटन गरिएको सन्दर्भ जोड्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको थियो । राजमो दाङको आयोजनामा बिहीबार घोराहीमा आयोजित विरोधसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो […]