
Bksbus5
dsbus
Ddhbs
Nssbus7
Csbus
Amb
Gsbus
Ssbus
Jsbus
Pbu
Gsl
gms
Ratbs
Rbs

Hal
Tsm
Rgu
Gst
Bbbpu
Rsb
Bbu
Ksm
Sls
Pvg
Vor
Ggd
Sbs
Ssm
nsb
Rgu
Asm
Wsp
Rgs

sab
Jmb
Mks
Gsb
Abd
Ptm
Rmb
Syp
Pls
bbt
Rpp
Jmb
Bml
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाउनु भएको छ । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अदालतलाई नधक्याउन सचेत गराउनु भएको हो ।
‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उहाँले भन्नु भयो । म उहाँहरुलाई भन्न चाहन्छु,उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने,धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।
उहाँले अघि भन्नु भयो,स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र,न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’ अति जान्ने सुन्ने अजासुहरुले संवैधानिक इजलासले हुँदैन भनेको भन्दै चर्को आलोचना गर्नु भयो । प्रधानमन्त्री ओलीले अघि भन्नु भयो,उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? ‘आफूहरुले कहिल्यै न्यायपालिकाविरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको उहाँले बताउनु भयो ।
