भेरीनदीमा बस खस्दा एकजनाको मृत्यु, दुई जना घाइते

दाङ । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरि नदीमा खस्दा दाङका एक जनाको मृत्यु भएको छ । रिजर्भ भएर गएको उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९,भुल्के नजिकै भेरी नदीमा बस खस्दा दाङको बबइ गाउँपालिका वडा नम्बर ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले […]

दाङको देउखुरीमा ट्रकले ठक्कर दिँदा ८२ वर्षीया बृद्द गम्भीर घाइते

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको ना ५ ख ५१६१ नम्बरको ट्रकले बिहिवार दिउँसो साढे २ बजे ठक्कर दिँदा कप्तानगञ्ज निवासी ८२ बर्षिय चेङ्ग्रा पुन मगर गम्भीर घाईते हुनु भएको छ । घाईते पुनको दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । उहाँको लमही अस्पतालमा उपचार भईरहेको […]

लुम्बिनी प्रदेशको राप्ती गा.पामा शिक्षा क्षेत्रको लागि गोरखा ग्रुपको पहिलो लगानी

दाङ । देउखुरीको राप्ती गाउँपालिका भित्रमा लुम्बिनी प्रदेशको राजधानी घोषणा भएपछि गोरखा ग्रुपको पहिलो शिक्षा क्षेत्रमा लगानी भित्राएको छ । साविक राप्ती क्षेत्रमा शैक्षिक क्षेत्रको अगुवाई गरिरहेको गोरखा ग्रुपले प्रदेश राजधानीको केन्द्र पर्ने राप्ती गाउँपालिकाको लालमटियामा विद्यालय सञ्चालनका लागि काम सुरु गरेको हो । गोरखा ग्रुपलेले अहिले सञ्चालनमा रहेको दीप बोडिङ स्कूल किनेको छ र २ […]

राजपुरको जनता प्रा.बि व्यवस्थापन समितिको अध्यक्षमा पुन चयन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवा स्थित जनता प्राथमिक प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्बसहमत नारायण बहादुर पुन अध्यक्षमा मंगलना चयन हुनु भएको छ । जसको सदस्यहरुमा मणिराम चौधरी,गोमा सार्की,रेखा अधिकारी,बुद्धिजीवीबाट मनोनीत सदस्य टीका केसी,शिक्षा प्रेमीबाट खुशीराम चौधरी रहनु भएको छ भने शिक्षक अभिभावक संघको अध्यक्षमा जनकलाला चौधरी लगायत ११ जनाको कार्यसमिति […]

दाङको घोराहीमा तीन दिने कोपोमिस तालिम संचालन

दाङ । सहकारी प्रशिक्षालय बाँके नेपालगन्जको आर्थिक बर्ष २०७७ र २०७८ को स्वकृत बार्षिक कार्यक्रम अनुसार निर्बित्त सेवा समाज दाङको सभाहलमा मंगलबारदेखि कोपोमिस तालिम संचालन भएको छ । जिल्ला अन्तरगतका सहकारीमा कार्यरत कर्मचारीहरुको कार्य क्षमता वृद्धि गर्ने उदेश्यले कोपोमिस तालिम संचालन गरिएको सहकारी प्रशिक्षालय नेपालगन्जका निमित्त प्राचार्य दिल कुमार वलीले बताउनु भयो । उद्घाटन समारोहमा […]

दाङको उबासंघमा अध्यक्ष बुढाथोकी र कोषाध्यक्ष पोख्रेल निर्वाचित   

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्वले पूर्णता पाएको छ । संघको अध्यक्षमा टंकसिह बुढाथोकी र कोषाध्यक्षमा शुसिल पोख्रेल निर्वाचित हुनु भएको छ । सोमबार भएको मतदान र गएराती सम्पन्न मतगणना पछि बुढाथोकीले एक हजार २ सय ५७ मत ल्याएर अध्यक्षमा निर्वाचित हुन भएको हो । त्यस्तै उहाँको प्रतिद्धन्द्धी बसन्त जोशीले एक हजार […]

निर्वाचन सुरक्षा तथा तयारी समिति गठन

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव तहका अधिकृत सम्मिलित समिति गठन गरेका हुन् । समितिको सदस्य […]

दाङको राप्ती गाउँपालिकाबाट अवैध ३१ थान सालको काठ सहित २ जना पक्राउ

दाङ । डिभिजन वन कार्यालय देउखुरीले राप्ती गाउँपालिकाबाट ३१ थान अवैध सालको काठ सहित दुई जनालाई पक्राउ गरेको छ । आइतवार विहान करिब नौ बजे राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा ल्याउदै गरेको ९३१।४९ क्युफिट ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरीका सुचना […]

दाङ-राजपुरको नाकामा ३ दिने एकृकित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरग वडा नम्बर ७ भैसाही, वडा नम्बर ६ खाङ्ग्रा, वडा नम्बर १ पटौली मा तीन दिने एकृकित नि:शुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ ।राजपुर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको एकृकित नि:शुलक स्वास्थ्य शिविरमा विशेष महिलाको पाठेघर, आङ खस्ने, भिआइए, फिस्टुला जनरल चेक जाँच लगायतको ४ वटा कार्यक्रम सम्पन्न भएको हो […]

निवर्तमान प्रतिनिधि सभा सदस्य चौधरीद्वारा लत्ताकपडा बितरण

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ६ उपल्लो मदपुर गाउँमा संचालन भएको मुक्त कमैया शिविरमा निवर्तमान प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले लत्ताकपडा बितरण गर्नु भएको छ ।सोमबार बाढीपीडितबाट विस्थापित भएका जम्मा ३८ घरपरिवारलाई सिबिरमै पुगेर चौधरीले उक्त लुगा बितरण गर्नु भएको हो । शिविरमा सामुहिक तरकारी खेती,बाख्रा पालन,सिचाइका लागि बोरिङ, शिपमुलक तालिमको माग गर्नु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]