
Rks
Ppu
Tgp
Nsb
Csb
Ssb
Bsn
Rsb
Usb
Ksb
Ksb
Gsb
Ksb
Ssb

Usb
Gsb
Hl1
Tsb
Ssb

ptl
Rgu
Nps
दाङ । जनता समाजबादी पार्टी नेपाल लमही नगर कमिटीका अध्यक्ष किशोर कुमार घर्तिलाई मातृ शोक परेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्ज निबासी घर्तिका ममतामयी माता बिष्णुमाया घर्तिको शुक्रबार बिहान ४ बजे ६९ बर्षको उमेरमा असामयिक निधन भएको हो । आमाको अन्तिम दाहसँस्कार ११ बजे फचकपुर राप्ती घाटमा गरिने भएकाले उपस्थितिका लागि सम्पुर्णमा आग्रह गर्नु भएको छ । उहाँका आमा विभिन्न रोगहरुले ग्रसित भएको बुझिएको छ ।
