मोडल सागर भण्डारी र उषा उप्रेतीको‘गोरी’प्रेम मोहमा अल्झिए

दाङ । भर्खरै ‘सीतको पानी’ बनेर रंगमञ्चमा छायका दाङ का उदयमान मोडल सागर भण्डारी ‘गोरी’ उषा उप्रेतीको प्रेम मोहमा अल्झिएका छन् । नेपाली मौलिक पहिरनमा ठाँट्टिएका सागरले म्यूजिकि भिडियो मार्फत गोरी प्रतिको अथाह प्रेम ब्यक्त गरेका छन् । केहि दिन अघि मात्रै सार्वजनिक भएको यो गीत मुलतः गाउँले परिवेश अनि गहिरो प्रेममा आधारित छ । […]

कम्युनिस्ट सरकारको नालीबेली भंगाफोर गर्न अब काङ्ग्रेस वडा बस्तीमै पुग्ने

दाङ । वर्तमान सरकारद्वारा चालिएको असंबैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङ र राजपुर गाउँपालिका गाउँ कमिटीको संयुक्त आयोजनामा शनिबार राजपुरको जंग्रहवा चोकमा र्‍याली सहित कोणसभा सम्पन्न भएको छ ।नव निर्मित वडा नम्बर ५ को वडा कार्यालयको प्राङ्गणदेखि सयौं नेता र कार्यकर्ताको सहभागीमा केपी तिम्रो पाराले  दुख पायो साहराले, कम्युनिस्ट सरकार […]

राप्ती नदीमा बेपत्ता चौधरीको शब ५० घण्टा पछि गोताखोरले झिक्यो

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला अन्तरगत राप्ती नदीमा डुबेर बेपत्ता भएका २४ वर्षीय प्रदीप चौधरीको शव ५० घण्टा पछि मात्र गोताखोरको टिमले फेला पारेको छ । माघी संक्रान्तिको दिन आफन्त संग राप्ती नदीमा नुहाउने र पिकनीक खाने योजनाले चौधरी नदीमा गएका थिए । दिउँसोको ११:३० बजेको समयमा उक्त घाटमा पुगेर नदी […]

बेपत्ता चौधरीको खोजी कार्यका लागि गोताखोर आउदै

दाङ । राप्ती नदीमा डुबेर बेपत्ता भएका २४ वर्षीय प्रदीप चौधरीको खोजी कार्य गर्नका लागि चितवन देखि गोताखोरको टिम आउने भएको छ । बिहीबार शस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयले दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म खोजी कार्य गरेको थियो तर कुनै पत्तो नलागे पछि,शुक्रबार बिहान ११: बजेदेखि नेपाली सेना थप गरि,शस्त्र प्रहरी,नेपाल प्रहरी तथा स्थानीय […]

विप्लवद्वारा आफ्नो नेता पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समते रहेका चक्रप्रसाद बास्तोला ´कञ्चन`लाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। प्रहरी उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लप समूहले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका […]

एक माछाको कारण राप्ती नदीमा चौधरी बेपत्ता

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलाका २४ वर्षीय प्रदीप चौधरी बिहीबार राप्ती नदीमा माछा पकड्न जाने समय डुबेर बेपत्ता भएका छन् । माघी संक्रान्तिको दिन दिउँसो ठिक ११:३०को समयमा घरदेखी उनका हुने वाला ससुरा बुवा कुननारयण चौधरी र जेठान बिमल चौधरी संग बेला-हस्नापुर जोड्ने राप्ती नदीको घाटमा नुहाउने र पिकनिक खाने योजनाले […]

सगरमाथाको विषयमा भारतीय पत्रकारको अभिव्यक्तिले सिङ्गो नेपालीकै अपमान – वली

दाङ । नेपाली काङ्ग्रेसका युबा नेता गोबिन्द वलीले सर्बोच्च सिखर सगरमाथाको विषयमा भारतीय पत्रकारले हाल दिएको अभिव्यक्तिले सिङ्गो नेपालीकै अपमान भएको बताउनु भएको छ । वलीले माघ १ गते पत्रकार संग टेलीफोनमा कुराकानि गर्दै सो कुरा बताउनु भएको हो । वलिले भन्नु भयो‘सगरमाथा सम्बन्धी एक भारतीय पत्रकारको टिप्पणीले हाम्रो राष्ट्रियता तिखो प्रहार भएको छ । […]

होटल पौवाले माघे संक्रान्तिको दिन नि:शुल्क परम्परागत परिकार खुवाउने

दाङ । यसपटक माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते माघे संक्रान्तिका दिन होटल पौवाका हरेक शाखाहरुमा परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएको होटल पौवाले जनाएको छ । पौवा गु्रपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि शाखा […]

बहुकक्षा बहुस्तर शिक्षण विधि सम्बन्धि ३ दिने तालिम लमही सुरु

दाङ । मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत राजपुर गाउँपालिकाको आयोजनामा बहुकक्षा बहुस्तर शिक्षण विधि सम्बन्धि ३ दिने तालिम सोमबारदेखि लमहीको मन्त्र होटलमा सुरु भएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा उद्घाटन भएको सो कार्यक्रममा बोल्दै अध्यक्ष केसीले शिक्षकहरु समुदायको एक जिम्मेवारी व्यक्ति भएको बताउनु भएको छ । तालिमको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण […]

नेपाल उ.वा महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष श्रेष्ठलाई बधाई तथा सम्मान

दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका नव कोषाध्यक्ष रत्न प्रसाद श्रेष्ठलाई देउखुरी उद्योग बाणिज्य संघ परिवारले सोमबार एक कार्यक्रमको आयोजना गरि बधाई एवं सम्मान गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत लुम्बिनी प्रदेशको उद्योग बाणिज्य महासंघको भरखरै सम्पन्न भएको निर्वाचनमा मनोनीत कोषाध्यक्ष पदमा चयन हुनु भएका श्रेष्ठलाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]