
Gsbus
Nssbus7
Bksbus5
Gsl
Rbs
Amb
Pbu
Csbus
Jsbus
gms
Ssbus
dsbus
Ratbs
Ddhbs

Tsm
Rgu
Rsb
Sbs
Rgu
Vor
Rgs
Ssm
Ggd
Gst
Ksm
Sls
Bbu
Bbbpu
Hal
Wsp
nsb
Pvg
Asm

Rpp
Syp
Abd
Pls
Ptm
bbt
Jmb
Rmb
Bml
Mks
sab
Jmb
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरिय नेकपा पार्टीको अगुवा कार्यकर्ता भेला एक कार्यक्रमको बीच आइतबार लालमटियाको सभाहलमा सम्पन्न भएको छ ।
नेकपा दाङ जिल्ला कमिटी सदस्य एवं राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रिय सदस्य तथा घोराही उप-महानगर पालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र नेकपा केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशिष्ट अतिथिमा सम्पन्न भएको भेला कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतम,जिल्ला कमिटी सचिवालय सदस्य एवं लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी,जिल्ला कमिटी सदस्य नारायण डिसी छम्पाली,भानु जोशी,पेशागत महासंघ दाङ जिल्ला अध्यक्ष अरुण कुमार शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
जिल्ला कमिटी सदस्य झिम बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन राप्ती गाउँपालिका संगठन कमिटीका सचीव टोप बहादुर झाँकी मगरले गर्नु भएको थियो।
