
Sssbus1
Ssbus
Ssbus
Ssbus
ssbus
Sssbus1
Pbu
nsm
Gsl
tssbus

Bbbpu
Wsp
Pvg
Ssm
Ksm
Tsm
Gst
Hal
Sls
Vor
nsb
Rgu
Ggd
Rgs
Rgu
Asm
Rsb
Sbs
Bbu

sab
Jmb
Rpp
Abd
bbt
Syp
Jmb
Mks
Gsb
Pls
Ptm
Bml
Rmb
दाङ । देउखुरीको गढवा गाउँपालिकाको एघारौं गाउँ सभाद्वारा कुल ६३ करोड ७९ लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ ।
शुक्रबार गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले आर्थिक वर्ष २०७९/०८० को लागि चालु तर्फ ३१ करोड ६५ लाख ७६ हजार र पूँजिगत तर्फ ३१ करोड ७९ लाख ३४ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गर्नु भएको हो ।
