
Sssbus1
Pbu
ssbus
nsm
Sssbus1
Gsl
tssbus
Ssbus
Ssbus
Ssbus

Vor
Ssm
Tsm
Bbbpu
Bbu
Sbs
Hal
Asm
Gst
Sls
Pvg
Rsb
Wsp
nsb
Rgu
Rgu
Ggd
Rgs
Ksm

Mks
Gsb
sab
Abd
Pls
Syp
Ptm
Bml
Jmb
bbt
Rmb
Rpp
Jmb
असार । सल्यानको एक कृषि सहकारीका प्रबन्धक ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता भएका छन् । दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता भएका हुन् ।
त्यस्तै सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन आग्रह गरे । सम्पर्क विहीन भएको भन्दै इलाका प्रहरी कार्यालय फारुलामा पनि उजुरी दिएको उनको भनाई छ ।
यस्तै गत जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा ओलीले पैसा हिनामिना गरेको स्वीकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर भोलिपल्टदेखि सम्पर्क विहीन भएको अध्यक्ष हरिकलाले बताए ।
