
Ssbus
Gsl
Ssbus
Pbu
ssbus
nsm
tssbus
Sssbus1
Sssbus1
Ssbus

Hal
Vor
Sbs
Tsm
Rgs
Pvg
Wsp
nsb
Ggd
Rgu
Ssm
Bbu
Rgu
Ksm
Rsb
Asm
Gst
Sls
Bbbpu

sab
Pls
Ptm
Jmb
Syp
Bml
Gsb
Abd
bbt
Rmb
Mks
Rpp
Jmb
दाङ । बबई गाउँपालिकाले पचास करोड बढीको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले ११ औँ गाउँसभामा ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट सार्बजनिक गर्नुभएको हो ।
सार्बजनिक गरिएको बजेट अनुसार ७ करोड ८६ लाख ५० हजार चालु खर्च, २० करोड ४२ लाख ९३ हजार पुजीगत खर्च छुट्याइएको छ । यस्तै शसर्त अनुदान तर्फ १९ करोड २६ लाख, बिशेष अनुदान तर्फ १ करोड ६० लाख, समपुरक अनुदान तर्फ १ करोड ५० लाख बजेट ब्यबस्था गरिएको छ ।
यस्तै सभाले आर्थिक बिधेयक २०७९ पास गरेको छ भने उपाध्यक्ष बमकुमारी खड्काको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ । जसको सदस्यहरुमा सभा सदस्य ईन्द्रबहादुर डाँगी र खिमा बिकलाई चयन गरिएको छ । गाउँसभाको अर्को सभा बैठक असार २१ गतेका लागि तोकीएको छ ।
