
Ssbus
ssbus
Pbu
Ssbus
Gsl
Sssbus1
Ssbus
Sssbus1
nsm
tssbus

Asm
Bbu
Rgu
Sbs
Wsp
Sls
Rgs
Ksm
Ssm
Hal
Pvg
Tsm
Gst
Ggd
Rgu
Bbbpu
Vor
Rsb
nsb

Syp
Abd
Mks
Pls
Rpp
Bml
Jmb
sab
Ptm
Jmb
Gsb
bbt
Rmb
काठमाडौं । आज देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।
त्यस्तै कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका हुन् ।
यस्तै १५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण,सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम,कराधिकार,अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नु पर्छ ।
