पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यात्मक हो : मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताउनु भएका छ । सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनु पर्ने बाध्यता रहेको स्पष्टीकरण दिनु भयो । त्यस्तै उहाँले […]

देउवा सरकार आएदेखि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी पेट्रोल लिटरको १९९ रुपैया

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । […]

शंकर पोखरेलले उद्घाटन गरेको डेढ करोडको नाच घर भत्कियो,समानहरु सबै अस्तब्यस्त

दाङ । घोराही उपमहानगरपालिका १८ घोरदौरामा डेढ करोड बढि खर्चिएर बनाएको खुला नाच घरका केही संरचना भत्किएका छन् । निर्माण गरेको ६ महिना नपुग्दै नाच घरको वरिपरिका भाग भत्किएका हुन् । यता नाच घर केका लागि र किन बनाइयो भन्ने स्थानीयले पत्तो पाएका छैनन् । स्थानीय सुनिल मगरले यो भवन केका लागि बनेको हो ? […]

आज प्रतिनिधि सभा बैठक बस्दै,सभाद्वारा बजेट पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने,विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक […]

तीन दिनदेखि पेट्रोलिम पदार्थको चरम अभाब

दाङ । शनिवार देखि अन्य जिल्लामा जस्तै दाङमा पनि पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयरमा एडी कोड र आयात निर्यात कोड अनुसार आयल निगमको बैंक खाता लिंक गर्न पर्ने कारणबाट भारतबाट नेपाल लगाएतका अन्य मुलुकमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुर्ण रुपमा बन्द भएको ईन्धन डिपो कार्यालय […]

व्यावसायीहरु नाफामुखी मात्र नभई सामाजिक सेवामा समेत लाग्नुपर्छ : आचार्य

दाङ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशाेर आचार्यले व्यावसायीहरू नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व बहनमा पनि सक्रिय हुनुपर्ने बताएका छन् । नारायणपुर उद्याेग वाणिज्य संघकाे दसाैँ साधारणसभामा प्रमुख अतिथिका रूपमा बाेल्दै सदस्य आचार्यले व्यवसायीहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै आएकाे बताएका हुन् । कार्यक्रममा बाेल्दै सदस्य आचार्यले अहिले आएकाे बजेटले निजी क्षेत्रलाई सम्बाेधन गर्न […]

पेट्रोल र डिजेलको मुल्य फेरि बढ्यो

काठमाडौं । यसअघि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको मुल्य फेरि अहिले बढाएको छ। बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको हो । निमगले पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रूपैयाँ मूल्य बढाएको छ । त्यस्तै अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने […]

आर्थिक वर्ष २०७९/०८० को योजना निर्माणका लागि लमही नगरपालिकाले गर्यो सुझाव संकलन

दाङ । चालू आर्थिक वर्ष २०७९/०८० को लागि योजना निर्माणका लागि लमही नगरपालिकाले सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले विभिन्न व्यक्ति,सामाजिक संघ संस्थाहरुबाट प्रतिनिधित्व गरेर आएका व्यक्तिहरुबाट आएका मुख्य कुराहरुलाई सुझावका रुपमा लिएको नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए । ती कुरालाई ध्यानमा राखेर नगरपालिका अगाडी बढ्ने नगरप्रमुख चौधरीको […]

आजदेखि बजेटबारे मन्त्रालयगत छलफल हुँदै, मन्त्रीहरुले दुई दिन जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, […]

दाङका १० स्थानीयतहलाई ५ अर्ब,दुई करोड बढी संघ सरकारको अनुदान

दाङ । सरकारले दाङका दशवटा स्थानीय तहलाई ५ अर्ब बढी बजेट अनुदान दिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत विभिन्न शीर्षकमा ५ अर्ब दुई करोड ५ लाख अनुदान पठाएको हो । दाङले चालुतर्फ ४ अर्ब २७ करोड ५२ लाख र पूँजीगततर्फ ७४ करोड ५३ लाख प्राप्त गरेको छ । दाङमा समानीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदान ४४ करोड २५ लाख, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]