
Ksb
Ssb
Nsb
Usb
Ksb
Ppu
Ssb
Tgp
Csb
Gsb
Ksb
Rks
Bsn
Rsb

Hl1
Tsb
Gsb
Usb
Ssb

Rgu
Nps
ptl
प्युठान । प्युठान जिल्लाका थप १३ जना मानिसमा कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यलाय भैरहवामा कोरोना परिक्षण हुँदा थप १३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले बताउनु भयो ।
उहाँका अनुसार प्युठान नगरपालिकाका – ५ जना,झिम्रुक गाउँपालिका -१ जना र सरुमारानि गाउँपालिका -७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १ महिला र १२ जना पुरुष रहेका छन् । संक्रमित २१ देखि ४७ बर्ष उमेर सम्मकालाई देखिएको छ ।
