
Sds
Anm
Rbs
Ksm
Mbdvs
Gisld
Gmk
mbd
Pbu

Sbs
Vor
Wsp
Pvg
Rgu
Rsb
Bbbpu
Ggd
Bbu
Rgs
Sls
Tsm
Hal
Ssm
Rgu
Asm
Gst
nsb
Ksm

Rmb
Syp
Jmb
Bml
Jmb
Mks
Gsb
bbt
Abd
sab
Ptm
Pls
Rpp
प्यूठान । प्यूठानमा बिहिबार थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती बिज्ञान प्रतिस्ठान दाङमा ११ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ३ जना गरि थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ७ महिना देखि ६८ वर्ष उमेर समूहका चार महिला र १० जना पुरुषमा संक्रमण भएको छ । संक्रमित हुनेमा ऐरावती गाउँपालिका वडा नम्बर ६, माण्डबि गाउँपालिकाका ५, सरुमारानी गाउँपालिका २ र प्यूठान नगरपालिकाका १ जना रहेका छन् ।
यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ४१ र निको भई घर जानेको संख्या जम्मा ४५९ पुगेको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले प्यूठानमा ८० जना सक्रीय संक्रमित रहेको र दुई जनाको यस अघि नै मृत्यु भईसकेको बताउनु भयो । अब ४१ जनाको पीसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
