हात्तिपाईले रोग बिरुद्धको औषधी दाङमा ६ लाख ५५ हजारलाई खुवाउने लक्ष्य

दाङ । दाङमा ११ औँ चरणमा भोली देखी हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु हुन लागेको छ । यसवर्ष जिल्लाका ६ लाख ५५ हजारभन्दा धेरै नागरिकलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष्य लिईएको छ । स्वास्थ्य कार्यालय दाङले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरेर यस पटक ६ लाख ५५ हजार ७ सय ६१ जना […]

हात्तीपाईले विरुद्धको औषधी दाङमा ११औं पटक खुवाइदै

दाङ । दाङमा लगातार १० औं पटक हात्तीपाईले विरुद्धको औषधी खुवाउदा पनि हात्तीपाईले रोग निवारण हुन सकेको छैन । लगातार ६ बर्षसम्म औषधी खुवाउँदा रोग निवारण हुनुपर्ने भएपनि त्यसो नहुँदा पुनः ११ औं पटक जिल्लामा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । गत चैत २० गतेदेखि दाङमा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय […]

भारतबाट-कैलालीमा आएका १२ जनालाई कोरोना पुष्टि

कैलाली । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनु भयो । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना […]

थप पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा कुल १४१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ६१२ जना […]

हात्तीपाइले रोगका बिरामी झापामा ५ सय ५३ जना

झापा। जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । त्यस्तै हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका […]

कोरोनाले पछिल्लो २४ घण्टामा थप ८५ जनामा संक्रमण पुष्टि,३ जनाको मृत्यु

काठमाडौ । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । त्यस्तै ३ जनाको मृत्यु भएसंगै अहिलेसम्म कोरोनाका कारणमृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको […]

कोरोना चेकजाँचको लागि कोइलाबासमा हेल्थ डेस्कको स्थापना

दाङ । गढवा गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय दाङको पहलमा देउखुरीको कोइलाबासमा कोरोना चेकजाँचका लागि शुक्रवार हेल्थ डेस्क स्थापना गरिएको छ । गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष सहजराम यादव र स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले संयुक्त रुपमा हेल्थ डेस्कको उद्घाटन गर्नु भएको […]

दाङको तुलसीपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि

दाङ । तुलसीपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गरिएकोमा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनु भयो । संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र वडा नं. १७ का २१ महिलाहरु रहेका […]

भीडभाड हुने कार्य नगर्न जिल्ला प्रशासन कार्यालय दाङको आग्रह

दाङ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले मेला, महोत्सव र भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयले आज एक सुचना जारि गर्दै भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले दाङ जिल्ला खुल्ला सिमानाको कारण सिमानाकाहरुबाट मानिसको आवतजावत बढिरहेको र शहर एवं ग्रामीण क्षेत्रमा समेत मानिसको भिडभाड हुने गरेकोले सचेत रहन आग्रह […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]