
Rgp1
Pbu
Srbpu
pku
cjs
Ggp
Djs
Sgr
sbs
Pes
Gfs
Unsku
Lnp
Rgp

Bbu
Ssm
Gst
Rgs
nsb
Pvg
Tsm
Ggd
Asm
Wsp
Hal
Rsb
Sbs
Sls
Vor
Rgu
Rgu
Ksm
Bbbpu

Abd
Gsb
Ptm
Jmb
Bml
Rmb
sab
Syp
Jmb
Rpp
Pls
bbt
Mks
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै मङ्गलवबार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार आठ सय ६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय ५९ रहेको छ ।
