
Srbpu
Ggp
sbs
Pbu
Gfs
cjs
Unsku
pku
Lnp
Sgr
Rgp
Pes
Djs
Rgp1

Bbu
Ssm
Gst
Sls
Bbbpu
Hal
Sbs
Ggd
Rgu
nsb
Vor
Rsb
Rgu
Pvg
Ksm
Tsm
Asm
Rgs
Wsp

bbt
Rpp
Jmb
Bml
Mks
Abd
Ptm
Syp
Pls
Jmb
Gsb
sab
Rmb
काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।
त्यस्तै संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।
