
Sgr
Lnp
Djs
Ggp
sbs
Pes
pku
Gfs
cjs
Rgp
Srbpu
Unsku
Rgp1
Pbu

Rgu
Ggd
Ssm
Rsb
Tsm
Rgs
Asm
Pvg
Bbu
Ksm
nsb
Wsp
Bbbpu
Sls
Sbs
Gst
Hal
Vor
Rgu

Jmb
sab
Pls
Jmb
Rmb
Gsb
Ptm
Mks
Rpp
Bml
Abd
Syp
bbt
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् ।
थापाका अनुसार काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मोहम्मद शाहिद राजा चाबहिलको दीर्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रूकुमको चौरजाहरी मिसन अस्पतालमा कार्यरत थिए ।
उनीहरुविरुद्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गर्ने थापाले बताए । उनका अनुसार पक्राउ परेका सप्तरीका अखिलेखकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँ चाँहि कतै पनि काम गर्न थालेका थिएनन् । साभार अनलाइन खबर
