
Ggp
Rgp1
sbs
Sgr
Srbpu
Lnp
Rgp
Djs
Unsku
cjs
Gfs
Pes
Pbu
pku

Rgu
Bbbpu
Rsb
Sls
Pvg
nsb
Gst
Hal
Tsm
Bbu
Wsp
Rgs
Sbs
Rgu
Ksm
Ggd
Asm
Vor
Ssm

sab
Rpp
Syp
bbt
Jmb
Mks
Jmb
Abd
Bml
Gsb
Rmb
Pls
Ptm
दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङसहित १४ जिल्लालाई कोरोनाको अति प्रभाबित जिल्लाका रुपमा सार्वजनिक गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ।
सबै अस्पताललाई कोरोनाको परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपील गरेका हुन् । मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ।
