Sidha Patra आइतबार, बैशाख ०५, २०७८

काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको मृत्यु भएको हो ।

यस्तै अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भैसकेको छ । यस्तै भारतमा एक लाख ७७ हजार एक सय ६८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको मृत्य भएको छ ।

त्यस्तै पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् । यस्तै ११ करोड ९९ लाखभन्दा बढीले कोरोनालाई जितेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]