
Asb
Dus
Lnp
ksb
Rgp
Dbs
Jns
Lks
Rgp
Sgp
Rgp
Rgp
Pbu
lnp
Ggp
Usb
Ggp
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । त्यस्तै यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार,६ सय,६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यस्तै १६ हजार एक सय ३१ जनाको पीसीआर […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको […]
दाङ । पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार पछिल्लो २८ घण्टामा दाङका पाँचजनाको मृत्यु भएको हो । त्यस्तै यो संगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ जना पुगेको छ । अहिले जिल्लामा एक हजार ६ सय ११ सक्रिय संक्रमित रहेका छन् । जसमा एकहजार चारसय ५१ […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार,३ सय, ९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसद्वारा पाँच हजार,६ सय,५७ जना सङ्क्रमित थपिएका छन् । यसैगरी कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या ३ लाख,२३ हजार,१ सय,८७ पुगेको जनाएको छ । त्यस्तै कोरोनाको कारण […]
बाँके । अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनु भयो । त्यस्तै वलीका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय पुरुषको कोरोना भाइरसले मृत्यु भएको छ । उनीमा केहि दिन यता उच्च ज्वरो, घाँटी दुख्ने समस्या रहेको थियो । त्यस्तै बिहीबार उनलाई एक्कासि श्वासप्रश्वासमा ठुलो समस्या देखिए पछि लमही अस्पतालमा लगिएको थियो । लमही अस्पताल ल्याएको केही समय पछि ती पुरुषको मृत्यु भएको लमही […]
काठमाडौं । छिमेकी मुलुक भारतमा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संक्रमणबाट बच्न भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ । मंगलबार दूतावासले एक सूचना जारी गर्दै (कोभिड–19) को संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्न, अत्यावश्यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन,भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन सम्पुर्ण नेपालीलाई आग्रह गरेको हो । त्यस्तै राजदूतावासले […]
दाङ । जिल्ला भरि यही वैशाख १७ गते देखि २५ गते सम्म ९ दिनको लागि पूर्णरुपमा लक्डाउन हुने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी,स्थानिय प्रशासन,सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले यस्तो निर्णय गरेको हो। प्रत्येक दिन कोरोना संक्रमित बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको […]
काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका एक जना […]